Logo

नेपालले पायो जीतको लागि १ सय ७३ रनको लक्ष्य



काठमाडौँ, २२ वैशाख । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले जीतको लागि १ सय  ७३ रनको लक्ष्य पाएको छ । टियु क्रीकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो ।

उसले निर्धारीत ओभरमा ७ वीकेत १ सय ७२ रन वनायो । नेपालका लागि सागर ढकाल र सोमपाल कामीले ३/३ र वीकेट लिए ।

लगातार तीन खेलमा जित निकाल्दै वेस्ट इन्डिज ‘ए’ ले सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्