Logo

बागमतीका मुख्यमन्त्री जम्कट्टेल नर्भिक अस्पताल भर्ना



फाइल तस्बिर

काठमाडौँ, २५ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री लाई नर्भिक अस्पताल भर्ना गरिएको छ। मंगलबार दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका क्रममा जाँदैगर्दा मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ बन्नु भएको थियो ।

उहालाई हेलिकप्टरमार्फत काठमाडौं दगिएको हो । मुख्यमन्त्री जम्कट्टेलको सचिवालयका अनुसार प्रेसर र पल्स एकदमै कमी भएपछि उहाको स्वासप्रश्वासमा समस्या देखिएको थियो।

अहिले उहाको नर्भिक अस्पतालको इमर्जेन्सीमा भर्ना गरेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्