Logo

नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने सरकारको निर्णय

दुई एआईजी, एआईजीमा बढुवा



काठमाडौं , २७ वैशाख ।  सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

बैठकले एआईजीद्वय उमेश जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्