Logo
  बैशाख ७, २०८१ शुक्रबार

श्री स्वस्थानी व्रत कथाः अठ्ठाइसौँ अध्याय



झापा, ५ फागुन । आर्चाय श्री मदनमोहन अधिकारी (ध्यान शिक्षक एवम् श्री हरिः वेद विद्यालय अध्यापक) द्वारा वाचन गरिएको श्री स्वस्थानी व्रतकथाको पूरै अध्याय यस सजिलो खबर डट कमको फेसबुक तथा यूट्यूव मार्फत हेर्न र सुन्न सक्नु हुनेछ । हामी हरेक दिन फरक फरक अध्यायका साथ उपस्थित भइरहेका छौँ । अठ्ठाइसौँ दिनको आजको यो अष्टविंशो अध्यायलाई तपाईले हेर्न सक्नु हुनेछ ।

युवटुब मार्फत होर्नको लागि यहाँ क्लिक गनुहोला

फेसबुक मार्फत होर्नको लागि यहाँ क्लिक गनुहोला

 

(स्स्थानी व्रत कथामा उल्लेखित सबै विषय र प्रशंगमा सजिलो खबरको सम्पादन समूह सहमत छैन । कथाका विषयमा सामाजिक बहस हुन आवश्यक छ भन्ने मान्यता राख्दछ ।)

प्रतिक्रिया दिनुहोस्