Logo
कृषि
काँकडभिट्टा नाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले वृद्धि

झापा, २८ पुष । पूर्वी नाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा गोलभेँडाको आयात ९३२ प्रतिशतले बढेको छ। भन्सार कार्यालयका अनुसार साउनदेखि मङ्सिरसम्म भारतबाट

झापामा यो वर्ष ३.५ लाख मेट्रिकटन धान उत्पादन, किसान भने मूल्य नपाएर समस्यामा

झापा, २१ मंसिर । झापा जिल्लामा यस वर्ष बर्खे धान उत्पादन तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी पुगेको छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार कुल ७२ हजार ७४२ दशमलव ६५

चिया निर्यात अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले घट्यो

झापा, १२ मंसिर । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चियाको निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना

वर्षा र बाढीपहिरोका कारण कृषि क्षेत्रमा ठुलो क्षति

काठमाडौं, १७ कात्तिक । यस वर्ष वर्षा र बाढीपहिरोका कारण कृषि क्षेत्रमा ठुलो क्षति भएको छ । मनसुन सक्रिय हुने समयमा वर्षा कम वा बढी र बाहिरिने समयमा पनि असोजमा

असोज १७ देखि २० सम्म बाली नकाट्न र काटेको भए भित्र्याइहाल्न कृषिविद्को सुझाव

काठमाडौं, १६ असोज । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ। जल

देशभर ९१ प्रतिशत धान रोपाइँ

काठमाडौं, २७ साउन । देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४

नेपालको वस्तु निर्यात: भटमास तेल ११ हजार र सूर्यमुखी तेल सात हजार प्रतिशतले बढ्यो

काठमाडौं, १७ साउन । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले निर्यात गरेका वस्तुमा भटमास तेलको हिस्सा सबैभन्दा धेरै छ। फलामजन्य वस्तु र धागोपछि बढी निर्यात भएका वस्तुको चौथो स्थानमा सूर्यमुखी

आज राष्ट्रिय कोदो दिवस

काठमाडौं, १६ साउन । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य

देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौं, ६ साउन । यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो । देशभर करिब १० लाख

किसानको माग अनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं,  २६ असार । संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकले किसानको माग अनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । यस्तै बैठकले स्थानीय पालिकामार्फत किसानलाई मल, बिउ लगायतका