Logo
कृषि
किसानलाई मल बीउभन्दा बाँदर आतङ्क समस्या

भोजपुर, ५ मङ्सिर । भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका

किसानलाई अलैँची भित्र्याउन चटारो

ताप्लेजुङ, २१ कात्तिक । ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज-मङ्सिर महिना अलैँची थक्याउने मुख्य

गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै

स्याङ्जा, १६ कात्तिक । स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका-१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर रु ६ लाख

भारतबाट हुने निर्यात पूर्ति गर्न चैते धान अभियान चलाउनुपर्छ: मन्त्री भुसाल

काठमाडौँ, २५ असोज । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले किसानलाई ‘चैते धान अभियान’ चलाउनुपर्ने बताएका छन् । ‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने नारासहित कृषि विभागले आज

जङ्गली हात्तीद्वारा बीस बिघाको धानबाली नष्ट

कञ्चनपुर, २३ भदौ । शुक्लाफाँटा नगरपालिका-५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको

अर्जुनधाराको धानबालीमा गबारो र फौजी कीराको समस्या

फाइल तस्बिर झापा, १९ भदौ । अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् । रोगका कारण वडा

कृषि उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाउन सकिन्छ: डा.भुसाल

काठमाडौँ, १७ भदौ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका छन् । आइतवार काठमाडौँमा एक

झापामै फल्यो दश हजार मेट्रिक टन सुपारी

झापा, २४ साउन । धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमासमेत चिनिएको छ । धार्मिक कार्यमा न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभइ

साउन दोस्रो सातासम्म ७७ प्रतिशत रोपाइँ

काठमाडौँ, १५ साउन  । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९०

रासायनिक मल अभाव छैन: मन्त्री भुसाल

काठमाडौँ, १५ साउन । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उनले मल अभाव नरहेको जानकारी दिँदै वितरणमा