Logo
कृषि
गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा तरकारी खेतीको शुभारम्भ

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा बिहान काउली, काँक्रो,

कृषिप्रधान देश नेपालमा अहिलेसम्म कृषि ऐन नै नहुनु दु:खद: भुसाल

काठमाडौँ, २८ वैशाख । कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसालले नेपालमा अहिलेसम्म कृषि ऐन नै नरहेको बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री भुसालले

१० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाझो: भुसाल

काठमाडौँ, १७ वैशाख । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा बेदुराम भुसालले १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो रहेको बताएका छन् । अखिल नेपाल किसान महासङ्घले ७३औँ स्थापना दिवसमा

कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्यो: ओली

झापा, २९ चैत । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताएका छन् । शिवसताक्षीस्थित झिलझिलेमा

आधुनिक सहकारीले बाँड्यो सदस्यलाई बिउविजन

मेचीनगर, १९ चैत । आधुनिक बचत तथा ऋण सहकारी संस्था (आबस)ले सदस्यहरुलाई बिउविजन वितरण गरेको छ । सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गर्दै सहकारी संस्थाले पाँच सयभन्दा बढी

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय

काठमाडौँ, ६ चैत । सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री तथा

मलमा अनुदान कटौतीविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौँ, १ चैत । कांग्रेस-एमालेसहितका किसान सङ्घ-सङ्गठनहरूले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । बुधवार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी कांग्रेस

रोङमा व्यावसायिक गुन्द्रुक उत्पादन

इलाम, २९ फागुन । इलामको रोङ गाउँपालिकामा व्यावसायिक गुन्द्रुक उत्पादन थालिएकोे छ । गाउँपालिकाको पहलमा नै गुन्द्रुकको उत्पादन सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले पालिकावासीले उत्पादन गरेको

झापामा मकैमा अमेरिकी फौजी कीरा

झापा, १७ फागुन । झापाका केही स्थानमा लगाइएको मकै बालीमा अमेरिकी फौजी कीरा देखिएको छ । झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकी फौजी कीरा देखिएको हो । केही

बिर्तामोड नगरपालिकाद्वारा कृषि औजार वितरण

बिर्तामोड, ७ फागुन । बिर्तामोड नगरपालिकाले कृषि औजार तथा सामाग्री वितरण गरेको छ । आइतबार नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच लागत सहभागितामा विभिन्न ११ प्रकारका सामाग्री वितरण गरेको हो । कृषि