Logo
कृषि
सरकारले मल ल्याउने प्रबन्ध अझैसम्म गरेको छैन: ओली

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध कहीँ पनि नगरेको दाबी गरेका छन् ।

समयमै वर्षा भएपछि किसान खुसी, रोपाइँको चटारो

बैतडी, १८ असार । केही दिनदेखि भइरहेको वर्षाले बैतडीका किसान खुसी भएका छन् । वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन् । वर्षा

सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत रोपाइँ

डोटी, १६ असार । सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत रोपाइँ भएको छ

प्रदेश नं १ मा अठार प्रतिशत रोपाइँ सम्पन्न

विराटनगर, १५ असार । मनसुन प्रारम्भ भएदेखि नै वर्षेधान रोपाइँ पनि सुरु भएको छ । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा कूल ६१ हजार ३०३ दशमलव ९१ प्रतिशत रोपाइँ

कृषिमा प्रदेश १ अगाडि

विराटनगर, १३ असार । कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान

नेपालको कुरिलो विदेश निर्यात

चितवन, ६ असार । नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ। भरतपुर महानगरपालिका–२५ का सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ। एस पारा प्रालिका सञ्चालक

आलु तथा मकैमा ‘सेमिलोफर’ किराको समस्या

दोलखा, २९ जेठ । दोलखाका विभिन्न क्षेत्रहरूमा आलु तथा मकैमा सेमिलोफर नामक किराको समस्या देखापरेको छ । जिल्लाको अधिकांश स्थानमा सेमिलोफर किराको समस्या देखापरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बिर्तामोड नगरपालिकाद्वारा कृषकलाई बाख्रा वितरण

बिर्तामोड, २८ जेठ । बिर्तामोड नगरपालिकाले वडा नम्बर ८ मा रहेको किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समुहलाई बाख्रा वितरण गरेको छ । नगरको पशुपंछी तथा मत्स्य विकास शाखाको नियमित कार्यक्रम

कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौँ, १५ जेष्ठ । सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट

सरकारले किसानलाई पेन्सन दिने

काठमाडौँ, १५ जेष्ठ । सरकारले किसानलाई पेन्सनको व्यवस्था गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेटमा किसानलाई पेन्सन