Logo
कृषि
दुध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ : मन्त्री साह

झापा, १९ जेठ । कृषि, पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताउनुभएको छ । विश्व दुध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा आज

आज विश्व दुध दिवस : झापामा मूल समारोह

झापा, १९ जेष्ठ । आज विश्व दुध दिवस ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ भन्ने नाराका साथ मनाइँदैछ । देशभरबाट दैनिक ६५ देखि ७० लाख लिटर दुध उत्पादन

सुपारी प्रशोधनका लागि ४० लाख अनुदान

झापा, १८ जेठ । झापामा सुपारी प्रशोधनका लागि रु ४० लाख अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि

झापामा २४ औँ विश्व दूध दिवस मनाइने

झापा, १८ जेठ । दुग्ध विकास बोर्ड र अन्य निकायले संयुक्त रुपमा झापामा २४ औँ विश्व दूध दिवस मनाउने भएका छन् । नेपाल डेरी एशोसिएसनको केन्द्रीय कार्यालयमा सरोकारवाला सबैको उपस्थितिमा

प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योगमा सहयोग : मुख्यमन्त्री कार्की

  मोरङ, १३ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको अनुभूति गराउन कृषि र उद्योग क्षेत्रमा सहयोग उपलव्ध गराउँदै आएको बताउनुभएको छ । सूर्योदय मिल्स एण्ड बेभरेज उद्योग

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने

इलाम, ११ जेठ । इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको छ । चियाको राजधानीको नामले चिनिने इलाममा यही जेठ २६ देखि २८ सम्म चिया महोत्सव आयोजना हुन लागेको हो ।

दस महिनामा साढे पच्चिस अर्बको रासायनिक मल आयात

काठमाडौँ, १० जेठ । चालु आर्थिक वर्षको १० महिनामा मुलुकमा साढे २५ अर्ब रुपियाँ बराबरको रासायनिक मल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि वैशाख महिनासम्म

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक

झापा, १ जेठ । विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन् । गिरीबन्धु टी–स्टेटको चिया बगान र उद्योगमा हाल एक

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो,उपभोक्ता भने महँगो तिर्न बाध्य

काठमाडौँ, ३१ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत महिनामा सेवा र वस्तुको महँगी घटेको तथ्य सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आव

बिर्तामोडमा महिला कृषकलाई ६ सय ७५ वटा उन्नत जातको बाख्रा वितरण

झापा, २५ वैशाख । झापाको बिर्तामोड नगरपालिकाले कृषकहरुलाई ६ सय ७५ वटा बाख्रा वितरण गरेको छ । नगरले आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म नगरको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत महिला