‘नेपाली समाजको संरचनात्मक ढाँचालाई बदल्ने प्रयास नभएका होइनन् । तर ती प्रयासहरु आफै पछि गएर नेपाली समाजको परिवर्तनको मार्गमा बाधाका रुपमा उपस्थित हुने देखिन्छ । किनभने यी परिवर्तनहरु नेपाली समाजको
कार्ल माक्र्स माक्र्सवादी दर्शनका प्रणेता हुन् । वैज्ञानिक सम्यवाद विचारका प्रवर्तक माक्र्स प्रतिभाशाली विद्यार्थी थिए । कानुनमा स्नातक गरेका माक्र्स दर्शन र इतिहासको गहिरो अध्ययन गरेका थिए । उनले जर्मनको
नबिना (निर्मला) कुईकेल । ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस, माया गर्ने जोडीको लागि विशेष दिन । आजको दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक अर्कामा प्रेम भाव
आज विश्व रेडियो दिवस । रेडियो नियमित प्रसारण भएको आज एक शताब्दी पूरा भएको छ । रेडियो शब्दको प्रयोग फ्रान्सका भौतिकशास्त्री इडौवार्ड ब्रान्लीले सन् १८९७ मा प्रयोग गरेपनि सन् १९२०
नेपाली मिडिया र सामाजिक सञ्जालमा अमेरिकाले नेपाल सरकारलाई गर्ने मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्र्तगतको सहयोगका सन्दर्भमा चर्चा र बहस चुलिएको छ । एमसीसी मार्फत आउने ५५ अर्ब नेपालले लिनु हुन्छ,
अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्ने नगर्ने मुद्दाले नेकपा ठूलो भूमरीमा फसेको छ । सत्तारुढ दलका नेताकार्यकर्ता मात्र होइन, विपक्षी पार्टीका नेताकार्यकर्ता पनि एमसीसीको लफडामा फस्दै
संसारमा विकसित मानव महासभ्यताहरूमध्ये इस्लाम सबैभन्दा कान्छो अर्थात् १५०० वर्षको इतिहास बोकेको सभ्यता हो । इस्लाम महासभ्यतामा पछि विकसित गरिएको कठोर सरियत कानुनका नजरबाट मात्र हे¥यो भने यस सभ्यतालाई सही
विश्वको पहिलो पत्रिका सन् १६०९ मा फ्रान्सबाट जर्मन भाषामा प्रकाशन भएको थियो । त्यसपछि जर्मन, अमेरिका, बेलायत लगायतका देशमा पत्रिका प्रकाशन भएका हुन् । अठाराँै शताब्दि सम्ममा आइपुग्दा युरोप र
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मंसिर २६ गते ६५ औँ जन्मदिन । प्रचण्डले औपचारिक रुपमा जन्मदिन मनाएनन् । तर, उनको सचिवालय सदस्य, परिवारका सदस्यदेखि पार्टी नेतासम्मले सामाजिक सञ्जालमार्फत
नाक धारिलो चुच्चो, आँखा लाम्चा भएको मानव शाखा शीतप्रदेश अर्थात् विश्व भूगोलको आजको युरोपमा विकसित भएको मानिने कुरा सर्वविदितै छ । त्यही युरोपको शीतप्रदेशमा विकसित मानव शाखालाई आर्य भनी बुझ्ने