हामीलाइ थाहा छ, सायदै अव कसैले कमरेड मदन आश्रितको हत्यारा सार्वजनिक गर्ने छैनन् । गफ मात्रै गर्नेछन् र जनता आफ्ना प्यारा नेताको सोकमा प्रत्येक वर्ष यसरी नै मनमा अनगिन्ति अनुत्तरित
कुनै पनि विषयको पाठ्यक्रम विगतको सिकाइबाट परिष्कृत, वर्तमानका अभ्यासहरूमा आधारित र भविष्य उन्मुख हुनुपर्छ । अर्थात् एउटा खास विषय अध्ययन गरेको व्यक्तिको जीवनकालभरि पाठ्यक्रमले मजबुत पृष्ठभूमि तयार पार्न सक्नुपर्दछ ।
लोकतन्त्र र गणतन्त्र स्थापनागर्न नेपाली जनता जति सफल भए । त्यसको तुलनामा असल राजनीतिक नेतृत्व छान्न असफल भएका छन् । सफल लोकतन्त्र जहिले पनि बटमअप एप्रोचमा चल्छ, जहाँ कार्यकर्ता र
तारामणि सापकोटा आज भन्दा २५ सय ६१ बर्ष अघि अर्थात इसा पूर्व ५ सय ४४ बर्ष अघि लुम्बिनीमा जन्मिएका सिदार्थ गौतम बुद्ध बने । २९ बर्षको उमेरमा दरवार छाडेर हिंडेका
नेपालको संविधान २०७२ को कार्यान्वयन स्वरुप स्थानीय तहको निर्वाचन हुँदैछ, जुन संघीयता कार्यान्वयनको एउटा चरण पनि हो । यसलाई २० वर्षपछि हुन लागेको चुनाव पनि भनिँदैछ तर यसो भन्नु महान
एकराज गिरी ‘पत्रकारहरु अप्ठेरो समूहका सदस्य हुन् । उनीहरु माया गरिन वा प्रसिद्ध हुन कहीं गएका होइनन् । तर कसैले उत्तर दिन नचाहेका विषयमा प्रश्न सोध्न गएका हुन्’–वीवीसी पत्रकार जेरेमी
भवानी प्रसाद दंगाल भद्रपुरको मेची रङ्गशालामा अत्यन्तै भव्य र सभ्य ढङ्गले ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नाराका साथ ६०औँ राष्ट्रिय सहकारी दिवस मनाइयो । उक्त दिवसले तातेको
धर्म गौतम सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसँग सो पदका लागि आवश्यक योग्यता नभएको मान्दै उनको नियुक्तिलाई बदर गरिदिएको छ । उनी सो पदबाट सदाका लागि मुक्त
विमल लामिछाने पत्रकारिता गरेको लामै समय भए पनि शहरीया परिवेश मेरा लागि नयाँ थियो । बजारको नियमलाई उल्लङ्घन गर्दै बिहान ५ बजे अघिनै म उठ्ने गर्दथे । एक दिनको कुरा
प्रदेश र स्थानीय निकायको पुनर्संरचनाको विषयलाई लिएर केहि दिनदेखि मुलुकमा तनाव बढेको छ । कतै आन्दोलन, बन्द र तोडफोड शुरु भएका छन् त कतै संविधान संसोधन विधायकको विरोधमा संविधान विधायक