Logo
विचार/विश्लेषण
चरी हत्या छानवीन गर्न केकाे डर ?

 राजकुमार रेग्मी । यो साता एकजना चरी मारिए। चरी उपनामका मानिस कि चरा मारियो रु उनको हत्यापछि उत्पन्न कतिपय खाले प्रतिक्रिया हेर्दा सोध्नैपर्ने हुन्छ, दिनेश अधिकारी मानिस कि चरा थिए

‘कमरेड’ नहुँदै चरीसँगको एक जम्काभेट

विष्णु रिजाल । पाँच वर्षअघि उनी यति ‘चर्चा’मा आएका थिएनन् । हिउँदको कुनै एक दिन म प्रधानमन्त्री कार्यालयबाट बल्खु पुगेको थिएँ । त्यतिबेला एकजना कमरेडले ‘यति एउटा काम गर्नुपर्ने भयो’

समाजवादी क्रान्तिको कार्यदिशा

रमेश गुरागाईँ सुगौली सन्धीदेखि नै नेपाली समाजको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक थियो । नेपालका सबै आन्दोलनको उच्च संश्लेषणको रुपमा पटाक्षेप भएको दश वर्षे महान जनयुद्धको जग र उन्नाइस दिने ऐतिहासिक

विरीङको दोहनभित्र किसानको पीडा

कुमार क्षेत्री । बिरीङ् खोला खुदुनाबारी ,अर्जनधारा र बुधवारे गरी जम्मा तीनवटा गाउँ विकास समितिका निश्चित क्षेत्रलाई ंिसँचित गर्दै एवं दुख पनि दिँदै बग्ने गरेको ठूलै खहरे खोला हो ।

वातावरणीय जोखिम र हाम्रो दायित्व

                                    एकराज गिरी पृथ्वीको चारैतिर फिजिएको हावा अर्थात आसपासको प्रत्यक्ष–अप्रत्यक्षरुपले प्रभाव पार्ने अवस्था,परिस्थिति भनी नेपाली वृहत शब्दकोशले अथ्र्याएको ‘वातावरण ’ शब्द अहिले सर्वत्र बहसको विषय बनिरहेको छ । आज अर्थात

एकताका लागि दुबै माओवादी नजिक

तिर्थराज खरेल नेपालका कम्युनिष्ट पार्टी एक दर्जन बढी टुक्रामा विभक्त छन् । विविध तीखा शब्दका बाणले आक्रमण गरेर आफ्नै कम्युनिष्ट पार्टीभित्रका सदस्यलाई पार्टी विभाजन गर्नुपर्ने अवस्थासम्म पु¥याउँछन् । कम्युनिष्ट पार्टीको