के नेपालमा लोकतन्त्र छ ? छ भने सबल छ कि संकटमा छ ? यो लोकतन्त्र भन्ने प्रणालीको परिभाषा र व्यवहारमा यति ठूलो अन्तर किन देखिंदैछ ? सत्र सालमा राजा महेन्द्रकृत
नेपाली सिने अभिनेता पल शाह र एक नाबालिका गायिका बीचको सम्बन्धले सामाजिक सञ्जालमा सकारात्मकर नकारात्मक दुवै खालका टिप्पणी आइरहेका छन् । पलले नाबालिकमाथि गरेको ‘बलात्कार’बहसको विषय बनेको छ । पीडित
बि एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाई आफ्ना अभिव्यक्तिका कारण विवादमा आइरहन्छन् । प्रसाई कहिले राजनीतिक पार्टी र नेतालाई गाली गरेका कारण त, कहिले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीदेखि महिलाका विषयमा
स्नातक तह चौथो वर्षको परीक्षा दिएर बसेका युवा विद्यार्थी मध्येको म पनि एक हुँ । कोरोना भाइरस संक्रमणले पुरा विश्व नै आक्रान्त छ भन्ने कुरा अब त बच्चादेखि बृद्धलाई समेतलाई
बिक्रम सँवत् २०४७ यता चोलेन्द्र शम्सेर २२औं प्रधानन्यायाधीश हुन् । अन्ततः यिनी पनि महाविवादमा परेका छन् । यस श्रृँखलाका प्रायसः चर्चित न्यायाधिशहरू गम्भीर विवादमा परेर अत्यन्त अपमान रूपबाट बाहिरिए ।
नेकपा एमाले अन्ततः विभाजित भएको छ । माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एमाले–समाजवादी) नामको पार्टी दर्ताका लागि निवेदन दिएका छन् । सरकारले अध्यादेशमार्फत् संशोधन गरेको निर्वाचन सम्बन्धी ऐनमा राष्ट्रपतिबाट लालमोहर लागे
‘मैले मेरा श्रीमानको मृत्यु पश्चात काजकिरिया गरिन ।’ मसँगै गाडीमा यात्रा गर्दै गरेकी एक महिलाले भनिन् । यो शब्द सुन्ने बित्तिकै मेरो मनमा कता कता चिसो पस्यो । उनले भावुक
जातीय छुवाछुतबिरुद्ध बोल्न किन हिच्किचाउनु ?आफ्नो धारणा के हो प्रष्ट राख्न नसक्ने अनि बीचमा बसेर चोखिन खोज्ने धेरै देखियो । म त स्पष्ट भन्छु छुवाछुत म मान्दिनँ, मान्नु पनि हुँदैन
नेपालको निरंकुशताका विरुद्ध र लोकतन्त्रका पक्षमा नेपालका कम्युनिष्ट पार्टीले खेलको भूमिका स्मरण योग्य छ । आधारभूत तहका नागरिकसँग नेपालका कम्युनिष्ट पार्टी जोडिएका छन् । नेकपा एमाले सबैभन्दा ठूलो जनाधार भएको
यतिखेर फेसबुकदेखि टिकटकसम्म भाइरल भइरहेको विषय हो– चितवनकी सविता भण्डारीको मृत्यु प्रकरण । उनीप्रति न्याय माग्दै सामाजिक सञ्जालमा ह्यासट्याग नै चलिरहेको छ, जस्टिस फर सविता भण्डारी । आत्महत्या कि हत्या