Logo
ताजा खबर
तराईमा रङको उमंग: होली पर्व उल्लासका साथ मनाइँदै

झापा, १९ फागुन । तराईका जिल्लाहरूमा आज रङहरूको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदैछ। हिमाली तथा पहाडी भेगमा फागु पूर्णिमा मनाएको भोलिपल्ट तराईमा होली मनाउने परम्पराअनुसार आज सार्वजनिक बिदासहित उत्सव धुमधामका साथ

प्रधानमन्त्री कार्कीको अपिल : काम छोडेर भए पनि भोट हाल्न जानूस्

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले देशवासीका नाममा सन्देश जारी गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा अनिवार्य सहभागी हुन र शान्तिपूर्ण वातावरण कायम राख्न अपिल गरेकी छन्। सोमबार भिडियो सन्देश जारी

आज मध्यरातदेखि मौन अवधि सुरु, निर्वाचन प्रचारमा पूर्ण रोक

काठमाडौं, १८ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न आज मध्यरातदेखि ‘मौन अवधि’ सुरु हुँदैछ। निर्वाचन आयोग नेपाल का अनुसार सोमबार राति १२ बजेदेखि मतदान सम्पन्न

आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा

काठमाडौं, १८ फागुन । फागुपूर्णिमा अर्थात् होली पर्व आज नेपालका हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वमा एकआपसमा रङ, अबिर

अलपत्र नेपालीलाई जहाँ छन् त्यहिँ सुरक्षाकाे व्यवस्था मिलाउने सरकारकाे निर्णय

काठमाडौं, १७ फागुन । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षा दिएर राख्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल

मध्यपूर्वका १२ राष्ट्रलाई दिँदै आएको श्रम स्वीकृति स्थगन

काठमाडौं, १७ फागुन । नेपाल सरकारले मध्यपूर्वका १२ राष्ट्रमा वैदेशिक रोजगारीमा जानको निम्ति दिँदै आएको श्रम स्वीकृति स्थगन गरेको छ । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै १२ देशको