
काठमाडौँ, २ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रुपमा रहेको बताएका छन् । सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा

काठमाडौँ, २ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वसन्त श्रवण र सरस्वती पूजाले सिङ्गो मानव जीवनमा सधैँ ऊर्जाशील र नयाँ खोज गर्न प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् । वसन्त

काठमाडौँ, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को निमित्त उपकुलपति प्रा.डा.शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा,

बिर्तामोड, २८ माघ । बिर्तामोड-२ स्थित वीर अमरसिंह माध्यमिक विद्यालयमा पुर्व विद्यार्थी समाज गठन गरिएको छ । भेलाले पुर्व विद्यार्थी एवं व्यावसायी केदार गिरीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको

काठमाडौँ, २८ माघ । राष्ट्रियसभा सदस्य डा.विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मान्छेहरूलाई ‘सर्टलिस्ट’मा पारिएको भन्दै आपत्ति जनाएकी छन् । आइतवार राष्ट्रियसभाको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य पौड्यालले त्रिभुवन

झापा, २६ जेठ । झापाको बिर्तामोड नगरपालिका वडा नं.१० मा अवस्थित लक्ष्मीनारायण आधारभूत विद्यालयको २४ औं वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोमप्रसाद ओलीको अध्यक्षतामा भएको

काठमाडौँ, २६ माघ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूची (सर्ट लिष्ट) मा परेका छन् । सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ती सूचीलाई

सुनसरी, २६ माघ । इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ । बिहिवार सम्पन्न शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक

काठमाडौँ, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज सम्बोधन गर्दै उनले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना,

झापा, १७ माघ । बिर्तामोड नगरपालिका-२ अवस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बिर्तामोड-२ का वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षतामा भएको