Logo
शिक्षा
तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँ, ५ असोज । आज तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा छन् । माइतीघर मण्डलामा हजारौँ शिक्षकहरु भेला भएका छन् । शिक्षकको आन्दोलनका कारण आज पनि काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ५ असोज । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन् ।

शिक्षकको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ: अध्यक्ष ओली

झापा, ४ असोज । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको आन्दोलनको समस्यालाई वार्ताबाट समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् । पार्टी निकट राष्ट्रिय युवासङ्घ दमक नगर

काठमाडौँ महानगरका शिक्षक-कर्मचारीबाट सडकमै हाजिर

काठमाडौँ, ४ असोज । नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सडकमै हाजिर गरेका छन् । काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरेर

आन्दाेलनरत शिक्षकसँग वार्ता गरेर तत्काल विद्यालय खाेल्ने वातावरण बनाउन एमालेकाे माग

काठमाडौँ, ४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरूकाे जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले आज बिहीवार

शिक्षकको प्रदर्शनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँ, ४ असोज । शिक्षकहरुको विद्यालय शिक्षा ऐनको विरोधमा भएको प्रदर्शन आज पनि जारी छ । काठमाडौँको माइतीघर क्षेत्रमा भएको प्रदर्शनले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । प्रदर्शनका कारण

काँग्रेस महामन्त्री थापाको आह्वान-विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौं

काठमाडौँ, ४ असोज । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शिक्षकलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । महामन्त्री थापाले सामाजिक सञ्जालमा अपिल गर्दैै विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी

शिक्षकको आन्दोलनले पठनपाठन प्रभावित

काठमाडौँ, ४ असोज । शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँमा आएसँगै पठनपाठन प्रभावित भएको हो । देशभरका २७ हजारभन्दा

आन्दोलनमा जाँदा पुगेको क्षतिपूर्तिका लागि बिदाका दिन पढाउँछौँ: शिक्षक

काठमाडौँ, ३ असोज । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले आन्दोलनमा जाँदा भएको शैक्षिक क्षतिलाई बिदाका दिन पढाएर पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महानगरपालिकाले आन्दोलनका नाममा विद्यालय बन्द गरेमा

शिक्षकका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ: पुन

काठमाडौँ, ३ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रस्तावित शिक्षा ऐनका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत पुनले