काठमाडौँ, १२ असोज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)मा अध्यक्षको कार्यकालमा विवाद देखिएको छ । सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनमा पहिलो १८
मेचीनगर, १० असोज । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगरस्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विश्व पर्यटन दिवस २०२३ को अवसर पारेर पर्यटन कार्यालयले “नेपालमा पर्यटनको सम्भावना
काठमाडौँ, १० असोज । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले सरकारले संसदमा पेश गरेको शिक्षासम्बन्धी विधेयक सच्याउन आफूहरु लागि परेको बताएका छन् । सांसद भण्डारीले सरकारले शिक्षा क्षेत्र
काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक-कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा दर्ता भएको र
भक्तपुर, ९ असोज । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को
ललितपुर, ८ असोज । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधानप्रति असन्तुष्ट शिक्षकसँग भएका सम्झौतामा सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय
काठमाडौँ, ८ असोज । राहत शिक्षकहरुले काठमाडौँको बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् । आज माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर विरोध जनाएका हुन् । सरकारले
कञ्चनपुर, ८ असोज । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द रहेको छ । विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दासमेत खुल्न सकेको छैन ।
बिर्तामोड, ७ असोज । आधुनिक बचत तथ ऋण सहकारी संस्था (आबस) बिर्तामोड सेवा केन्द्रले १० औँ स्थापना दिवसको अवसर पारेर आइतबार सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । साकोसका सञ्चालक
काठमाडौँ, ६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएको छबुँदे सहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल