Logo
शिक्षा
एसइईको परीक्षाफल प्रकाशित

काठमाडौँ, २१ असार । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले वि.सं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ । अध्यक्ष डा.महाश्रम शर्मासहितको उपस्थितिमा

एसईईको नतिजा आज सार्वजनिक गरिँदै, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौँ, २१ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज

एसइई नतिजा प्रकाशन अन्तिम तयारीमा

काठमाडौँ, १८ असार । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण,

निजी विद्यालयलाई सामुदायिकसरहको तलब दिन बालेनको निर्देशन

काठमाडौँ, १४ असार । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएका छन् । आज सामाजिक सञ्जालमार्फत् प्रमुख शाहले सरकारले

विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, १२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताएका छन् । मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४ औँ वार्षिक दिवसको बैठकमा शैक्षिक क्यालेन्डर दृढतापूर्वक

शिक्षा मन्त्रालयले गर्‍यो डेढ दर्जन कानुन र नीतिमा सुधार

काठमाडौँ, ८ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८÷०७९ मा शिक्षासम्बन्धी डेढ दर्जन नीतिगत र कानुनी सुधार गरेको छ । चार मन्त्रीले कार्यकाल सम्हालेको सो आर्थिक वर्षमा

बाढीपहिराले ताप्लेजुङमा विद्यार्थीको पढाइ प्रभावित

ताप्लेजुङ, ७ असार । ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको छ । बाढीपहिराका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र

विद्यालय कर्मचारीको आन्दोलन स्थगित

काठमाडौँ, ३ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि विद्यालय कर्मचारी परिषद्को जारी आन्दोलन स्थगित भएको छ । कर्मचारीहरुले आन्दोलन स्थगनपछि वार्ताको थप

महानगर भित्रका सामुदायिक विद्यालय बन्द गरे कारबाही गर्ने बालेनको चेतावनी

काठमाडौँ, २ असार । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले महानगर भित्रका सामुदायिक विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् । शनिबार सामाजिक संजालमा लेख्दै प्रमुख साहले विद्यालय शान्ति क्षेत्र

आदर्श माविको प्राङ्गणमा १६४ जना विद्यार्थीको सामुहिक नृत्य

मेचीनगर, ३२ जेठ । यो हो बुद्धको देश नेपाल, ‘गौतम बुद्ध वाज बर्न इन नेपाल’ जस्ता स्लोगान लेखिएको १२० फिट लामो ब्यानरसँगै ठिङ्ग उभिएको ८,८४८ वर्ग इन्चको बुद्धको वृहत् हस्त