काठमाडौँ, ३२ जेठ । काठमाडौँको भृकुटीमण्डपमा आज बिहीवारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले बन्द गराएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजा नआउँदै विद्यार्थी भर्नाका
काठमाडौँ, ३२ जेठ । प्रतिनिधिभसभाका सभामुख देवराज घिमिरेले सरकारले सङ्घीय शिक्षा विधेयक चाँडै सदनमा पेस गर्ने अपेक्षा व्यक्त गरेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) र
पथरी, ३१ जेठ । लोप हुँदै गएको भाषा संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इजरायल समितिले लिम्बू भाषाका पुस्तक वितरण गरेको छ । मोरङको पथरी शनिश्चरे नगरभित्र लिम्बू भाषा अध्यापन
कैलाली, २९ जेठ । कैलालीको गेटामा सञ्चालनका क्रममा रहेको सहिद दशरथ चन्द मेडिकल कलेजलाई राष्ट्रिय विज्ञान विश्वविद्यालयका रुपमा सञ्चालन गरिने भएको छ । गेटामा सहिद दशरथ चन्द राष्ट्रिय विज्ञान विश्वविद्यालय
काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित काठमाडौँ विश्वविद्यालयको २८औँ दीक्षान्त (दोस्रो चरण) समारोहलाई सम्बोधन
काठमाडौँ, २५ जेठ । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण
नेपालगञ्ज, २३ जेठ । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो । सूचनालाई बेवास्ता गर्दै बिदा नदिने संस्थागत विद्यालयमा नेपालगञ्ज
काठमाडौँ, २३ जेठ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयअन्तर्गत विनियोजन गरेको बजेटमध्ये झण्डै ७५ प्रतिशत तलब भत्तामा खर्च हुने भएको छ । करिब साढे ३ लाखको हाराहारीमा रहेका बालविकास, पूर्वप्रावि,
बिर्तामोड, २० जेठ । संस्कृत भाषालाई रुढिवादी, पुरातन र ब्राम्हणवादी भाषा भनेर आलोचना र टिप्पणी गर्ने गरिन्छ । संस्कृत धेरै भाषाको जननी हो । धार्मिक तथा सामाजिक कार्यमा मात्र होइन,
सामुदायिक विद्यालय गरिबका छोराछोरीले पढ्ने विद्यालय हुन् भन्ने मानशिकता विकास भएको छ । सामुदायिक विद्यालय खत्तम हुन्छन् भन्ने मानशिकताले सामुदायिक विद्यालय सूधार हुन सकेको छैन । यसले विद्यार्थी संख्या न्युन