Logo
शिक्षा
विश्वविद्यालयमा तालाबन्दी गर्ने कार्य स्वीकार्य हुँदैन: शिक्षामन्त्री

काठमाडौँ, ५ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी गर्ने कार्य स्वीकार्य नहुने बताएका छन् । काठमाडौँ विश्वविद्याय, व्यवस्थापन शङ्काय र खबर एजुकेशन डटकमले आज आयोजना गरेको

आसामको डाउन टाउन युनिभर्सिटीमा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम घोषणा

झापा, ४ साउन । आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि पाँच करोड भारतीय रुपैयाँको छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । आसाम डाउन टाउन युनिभर्सिटी नेपाल को–अर्डिनेटर तथा लक्ष्मी एजुकेशनल

शिक्षकले कुनै पनि राजनीतिक दलमा आबद्ध हुन नपाउने

धनकुटा, ३ साउन । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरका सामुदायिक विद्यालयका शिक्षकलाई कुनै पनि राजनीतिक दलमा आबद्ध हुन नपाउने निर्णय गरेको छ । नगरको असार २० गते भएको नवौँ नगरसभामा सो

प्राध्यापकको गल्तीले प्रश्नपत्र हुबहु: त्रिवि

काठमाडौँ, ३० असार । त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापरवाहीले प्रश्नपत्र

नाष्टलाई मानित विश्वविद्ययालयका रुपमा काम गर्न आग्रह

काठमाडौँ, ३० असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने बताएका छन् ।

पटकपटक प्रश्नपत्र आउट

काठमाडौँ, २८ असार । सरकारले सेन्टर अफ एक्सिलेन्स प्रमाणित गर्न आगामी आवमा करोड बजेट विनियोजन गरेको त्रिभुवन विश्वविद्यालयले अराजकताको सीमा नाघेको छ । लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामा पटकपटक प्रश्नपत्र

संसद् शून्य समय: कर्णालीका बालबालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउन माग

काठमाडौँ, २३ असार । कर्णाली प्रदेशका बालबालिकालाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन माग गरिएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद दुर्गा गुरुङले कर्णालीमा अझै पनि बालबालिकाले पाठ्यक्रपुस्तक नपाएकाले

एसईईको प्रश्नपत्र प्रति केजी १७.५० रूपियाँमा बिक्री

काठमाडौँ, २३ असार । गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)का प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री गरिएको छ । कोभिड-१९को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती

राष्ट्रपति शैक्षिक कार्यक्रम भयो पाँच टुक्रा

काठमाडौँ, २२ असार । आगामी आर्थिक वर्ष २०७१/०८० को बजेट पाँच टुक्रा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको बजेटमा सो कार्यक्रम कार्यान्वयन गर्न ८ अर्ब ८८

चिकित्सा शिक्षामा तोकिएभन्दा बढी शुल्क लिइए कारबाही: शिक्षामन्त्री

काठमाडौँ, २० असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको