Logo
मनोरन्जन
थिएटरमा नाटक हेर्ने दर्शक बढे

झापा, ३ कात्तिक । झापामा आधुनिक थिएटरमा नाटक हेर्ने दर्शक बढ्दै गएका छन् । यो साता जिल्लाको दमक र काँकडभिट्टामा दुई अलगअलग थिएटरमा मञ्चन भएका नाटकले वाहवाही पाएका छन् ।

‘महाजात्रा’ विदेशमा प्रदर्शनको तयारी

काठमाडौँ, १ कात्तिक । नेपाली चलचित्रले लगानी उठाउनेमात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि

डोल्मो घिसिङको ‘हे मेरी आमा’ बोलको गीत बजारमा

काठमाडौँ, ३० असोज । डोल्मो घिसिङ तामाङको हे मेरी आमा बोलको गीत बजारमा आएको छ । डोल्मो घिसिङको प्रस्तुती, शब्द र संगीत रहेको उक्त गीतलाई उनकै अफिसियल युटुब च्यानल डोल्मो

ओटिटीका नेपाली चलचित्र प्रयोगकर्ता बढ्दै

काठमाडौँ, ३० असोज । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ‘ओटिटी’ (ओभर द टप)प्रति सबैको आकर्षण बढ्दै गएको छ । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि

चर्चित भारतीय अभिनेता जगपति काठमाडौँमा

काठमाडौँ, ३० असोज । भारतीय अभिनेता जगपति बाबु आइतबार काठमाडौँमा आएका छन् । केही सहयोगी सहित नेपाल आएका उनको भ्रमणको उद्देश्य बताइएको छैन । केही दिन नेपाल बस्ने उनले नेपाल

तीन नेपाली चलचित्र प्रदर्शनमा

काठमाडौँ, २६ असोज । आजदेखि तीन नेपाली चलचित्र प्रदर्शन भएको छ । फरक परिवेश र विषयवस्तु समेटिएको ती चलचित्रले दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण पक्षको छ । ‘परदेशी २’, ‘बासेन्जी’

लक्की फिल्मी अवार्डमा ‘छक्का पञ्जा–४’को वर्चस्व

चितवन, २६ असोज । लक्की मिडिया हाउस चितवनले आयोजना गरेको लक्की फिल्मी अवार्ड २०८० मा चलचित्र छक्का पञ्जा–४ को वर्चस्व कायम गरेको छ । बिहिवार आयोजना गरिएको अवार्ड वितरणमा चलचित्र

नाटक ‘म्लेच्छ’ असाेज २५ गतेदेखि मञ्चन हुने

मेचीनगर, २३ असोज । परिवर्तन थिएटरले नाटक म्लेच्छ मञ्चन गर्ने भएको छ । थिएटरले यही असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म अपरान्ह २ बजे र बेलुका ५:३० बजे गरी दैनिक

चितवनमा चलचित्र अवार्ड

चितवन, १८ असोज । चितवनमा चलचित्र अवार्ड हुने भएको छ । ‘लक्की मिडिया हाउस’को आयोजनामा यही असोज २५ गते उक्त कार्यक्रम हुन लागेको हो । आयोजक संस्थाले जिल्लामा पहिलोपटक चलचित्र

अनुहार लुकाएर चिनिएका अभिनेता

काठमाडौँ, १५ असोज । अभिनेता भनेकै सुन्दरसँगै अभिनय गर्न सकिने व्यक्ति भन्ने बुझिन्छ । केही वर्ष अगाडिसम्म अभिनेता सुन्दर र आकर्षक हुनुपर्छ भन्ने मान्यता थियो । तर अहिले कलात्मक चलचित्रले