Logo
मनोरन्जन
अनमोल केसीलाई हाजिर जमानीमा रिहा

काठमाडौँ, १३ असोज । अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आज छाडिएको छ । अभिनेता केसीलाई अहिले केही बेरअघि हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी

गीति नाटकमा माध्यमबाट ‘परदेशी २’को प्रचार

गण्डकी, १३ असोज । परदेशिएका नेपालीको कथामा आधारित फिल्म ‘परदेशी २’ यही असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । कलाकारसहित निर्माण टिम अहिले फिल्मको प्रचारका लागि देश दौडाहामा निस्केको छ ।

डिजिटल प्रविधिले नेपाली चलचित्र बजार बिस्तार

काठमाडौँ, १३ असोज । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगका रूपमा बलियो बनाउने विश्वास पनि बढ्दै गएको छ

अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ, १२ असोज । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई आज पक्राउ गरेको छ । केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको

पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र

काठमाडौँ, ७ असोज । विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले । विसं २०६५

गायक सपूत नायकको अभिनयमा

गण्डकी, ६ असोज । अहिलेका उम्दा गायक प्रकाश सपूत फिल्म ‘परदेशी २’ बाट नायकका रुपमा उदाउँदै छन् । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनी फुरुङ्ग छन् । गायन करिअरको शिखरमा

चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान

काठमाडौँ, ३ असोज । चलचित्र विकास बोर्डले १० चलचित्रकर्मी र एक संस्थालाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान गरेको छ । संविधान दिवसको अवसर पारेर बोर्डले सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान

अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने

काठमाडौँ, २ असोज । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ । नेपालस्थित

कलाकारले बक्सअफिसभन्दा पात्रमा ध्यान दिनुपर्छ ः अभिनेता दयाहाङ

काठमाडौँ, ३१ भदौ । यो वर्षकै पहिलो दिन प्रदर्शन भएको चलचित्र ‘जारी’ ले व्यापारसँगै एक सय दिन प्रदर्शन हुने चलचित्रका रूपमा कीर्तिमान कायम गर्न सफल भयो । यो सफलतापश्चात् अभिनेता

पारिजात महिला सीप विकास केन्द्रले मनायो तीज

मेचीनगर, ३० भदौ । मेचीनगर-१२ मा रहेको पारिजात महिला सीप विकास केन्द्रले तीज मिलन तथा दर खाने कार्यक्रम शनिबार सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष कमला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको