Logo
मनोरन्जन
चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा

काठमाडौँ, १५ भदौ । सांस्कृतिक पर्व ‘गाईजात्रा’सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसरमा नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि

भारतीय अभिनेत्री दिव्या दत्ता नेपालमा

काठमाडौँ, १५ भदौ । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आएकी छन् । उनी मुम्बई इन्डिगोको विमानमार्फत बिहिवार नेपाल अवतरण गरेकी हुन्

बोर्डले दियो विभिन्न विधामा पुरस्कार र सम्मान

काठमाडौँ, १३ भदौ । चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ सम्पन्न भएको छ । राष्ट्रपति भवन शीतल निवासमा मंगलवार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले

नेपालको अस्कर कमिटीले माग्यो चलचित्र

काठमाडौँ, १३ भदौ । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिताका लागि नेपालस्थित कमिटीले आह्वान गरेको छ । आउँदो वर्ष

चलचित्र ‘बगान’ अमेरिकामा प्रदर्शन

काठमाडौँ, १२ भदौ । नेपालमा सफलतापूर्वक प्रदर्शन भएको चलचित्र ‘बगान’ को संयुक्तराज्य अमेरिकामा प्रदर्शन प्रारम्भ भएको छ । कलाकारसमेत रहेका निर्देशक सरोज खनालले भदौको पहिलो सातादेखि सुरु भएको प्रदर्शन दशैँसम्म

चलचित्र ‘महाजात्रा’ निर्माण हुने

काठमाडौँ, ११ भदौ । नेपाली चलचित्र ‘महाजात्रा’ बन्ने भएको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि यसको तेस्रो शृङ्खलाको रूपमा निर्माण कम्पनी षटकोण आर्ट्सले ‘महाजात्रा’ घोषणा गरेको हो । यस

ओटीटीमा चलचित्र ‘महापुरुष’

काठमाडौँ, ९ भदौ । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटीटी (ओभर द टप)प्रतिको आकर्षण बढ्यो । ओटीटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका

राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान हुँदै

काठमाडौँ, ८ भदौ । चलचित्र विकास बोर्डको आयोजना रहने ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ कार्यक्रम भदौ १२ गते हुनेभएको छ । सम्मान तथा पुरस्कारको तयारी अन्तिम चरणमा रहेको

गायनमा सिम्रनको चर्चा

बागलुङ, ७ भदौ । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको

‘गोर्खा वारियर’लाई बेलायतका प्रधानमन्त्री सुनकको शुभकामना

काठमाडौँ,६ भदौ । नेपाली चलचित्र ‘गोर्खा वारियर’ लाई बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पत्रमार्फत सफलताको शुभकामना दिएका छन् । भदौ २४ मा त्यहाँको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा विशेष प्रदर्शनी (वल्र्ड प्रिमियर) गर्न