Logo
मनोरन्जन
बेलायतमा ‘गोर्खा वारियर’को विशेष प्रदर्शनी हुने

काठमाडौँ, ८ असार । बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा चलचित्र ‘गोर्खा वारियर’को विशेष प्रदर्शनी हुने भएको छ । निर्माता तथा निर्देशक मिलन चाम्सले आगामी भदौ २४ अर्थात् १० सेप्टेम्बरमा विशेष प्रदर्शनी

भारतीय चलचित्रको प्रदर्शन नरोक्न अदालतको आदेश

काठमाडौँ, ७ असार । उच्च अदालत पाटनले काठमाडौँका हलमा भारतीय चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । नेपाल चलचित्र सङ्घले दायर गरेको रिटमा आज सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर

पात्र र कलाकार फरक हुन् ः अभिनेत्री शिल्पा मास्के

काठमाडौँ, ७ असार । अभिनेत्री शिल्पा मास्के आफूलाई चलचित्रमा फरक शैलीमा प्रस्तुत गर्न रुचाउँछिन् । अभिनय गरेको चलचित्रको सङ्ख्याझैँ भूमिका निर्वाह गरिएका पात्र पनि परिचित होउन् भन्ने उनको चाहना छ

पोखरा महानगरपालिकाले पनि लगायो भारतीय चलचित्र प्रदर्शनमा रोक

कास्की, ४ असार । पोखरा महानगरपालिकाले पनि आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश नहटाएसम्म भारतीय

रङ्गमञ्चमा अभिनेत्री शिल्पा

काठमाडौँ, ४ असार । उपन्यासकार कुमार नगरकोटीले लेख्नुभएको नाटक ‘ट्रान्जिट’ मार्फत अभिनेत्री शिल्पा मास्के रङ्गमञ्चमा देखिएकी छन् । घिमिरे युवराजको परिकल्पना र निर्देशन रहने नाटकको मञ्चन साउन १ देखि भदौ

काठमाडौँ महानगरमा भोलिदेखि भारतीय चलचित्रको प्रदर्शन रोक्ने बालेनको घोषणा

काठमाडौँ, ३ असार । काठमाडौँ महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । महानगरका प्रमुख बालेन्द्र साहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन्

‘नेपाली हाम्रो जात’ सार्वजनिक

काठमाडौँ, २ असार । गीतसङ्गीतलाई मनोरञ्जनको रुपमा लिने गरिन्छ । लोकप्रिय हुनकै लागि समेत सङ्गीत सिर्जना गर्नेको भीडमा डिआर सुजन आफ्ना सिर्जनामार्फत सामाजिक कथालाई व्यक्त गर्ने गरेका छन् । ती

शब्द नसच्चिएसम्म महानगरले हिन्दी चलचित्र ‘आदिपुरूष’ चल्न नदिने

काठमाडौँ, ३२ जेठ । काठमाडौँ महानगर प्रमुख बालेन (बालेन्द्र) साहले भारतीय चलचित्र ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘जानकी भारतीय छोरी हुन्’ भन्ने

करण राईको स्वरमा ‘सिमाना’ म्युजिक भिडियो

काठमाडौँ, १ असार । ‘द भ्वाइस अफ नेपाल सिजन ४’ का विजेता करण राईको स्वर र लिला सेलिङ माबोको शब्दमा ‘सिमाना’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । देवेश राईको

सरोज खनाल निर्देशित चलचित्र ‘बगान’ प्रदर्शनको तयारीमा

काठमाडौँ, ३२ जेठ । अभिनेता सरोज खनालले आफ्नो कलाकारिताबाट सङ्गालेको अनुभवलाई प्रयोग गर्दै निर्देशकीय यात्राको प्रारम्भ गरेका छन् । उनले निर्देशन गरेको पहिलो चलचित्र ‘बगान’ आगामी असार २९ गते प्रदर्शन