Logo
मनोरन्जन
लुयान मिसेस पुर्वान्चल २०२४ आयोजना हुदै

बिराटनगर, ३० भदौ । कोशी प्रदेशलाई लक्षित गर्दै महिला सशक्तिकरणको अवधारणा सहित मिसेस पुर्वान्चल २०२४   (टुगेदर फर वोमेन इम्पावोरमेंट) नामक प्रतियोगिता आयोजना हुने भएको छ। प्लानेट मल्टिमेडिया इन्टर्नेशनलको आयोजनामा हुन

प्रेमा लामगाढेलाई ‘मिस विभा २०२४’ को उपाधी

काठमाडौं, २७ भदौ ।  प्रेमा लामगाढेले ‘मिस विभा २०२४’ को ताज पहिरेकी छन् ।  उमङ्ग क्रियशनद्वारा आयोजित फिनालेबाट पाँच प्रतिस्पर्धीलाई पछि पार्दै लामगाढेले ताज पहिरेकी हुन् । बुधवार साँझ सम्पन्न

सम्पदा घिमिरेले जितिन् मिस युनिभर्स नेपालको उपाधि

काठमाडौँ,२६ भदौ । मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेले हात पारेकी छिन् । बुधवार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरामा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरेकी हुन् । मिस

‘इमर्जेन्सी’ विवादका बीच कंगनाले गरिन् नयाँ फिल्म ‘भारत भाग्य विधाता’को घोषणा

काठमाडौं, १९ भदौ । बलिउड अभिनेत्री कंगना रनौत आफ्नो निर्देशनमा बनेको फिल्म ‘इमर्जेन्सी’ को रिलिजमा प्रतिबन्ध लगाएपछि अहिले चर्चामा छिन् । यसैबीच उनले मंगलबार आफ्नो नयाँ फिल्म ‘भारत भाग्य विधाता’को

चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शन हुँदै

काठमाण्डौ, २ भदौ । तेजाव आक्रमणमा परेका पीडितहरुको वास्तविक कथालाई आधार बनाइ तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्र आगामी शुक्रवारदेखि नेपालभर एकैसाथ प्रदर्शनमा

अनुया तामाङलाई ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

काठमाण्डौ, २ भदौ । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा तामाङले उपाधि जितेकी हुन् । नेपालीभाषी भुटानी समुदायको प्रतिनिधित्व गर्दै अमेरिकादेखि

गीतकार पौडेलको ‘यसपालिको तीज रमाइलो’ गीत सार्वजनिक

काठमाडौँ, साउन २१ गते । हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन् । यसैबीच गीतकार निर्मलराज पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र सङ्गीतकार

मिस नेपालको उपाधि आश्माकुमारी केसीलाई

काठमाडौँ, साउन १९ गते । मिस नेपाल-२०२४ को उपाधि आश्माकुमारी केसीले उचाल्नुभएको छ । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणको उपाधि भिडन्तमा रहेका २५ सुन्दरीलाई पछि पार्दै

एउटै गीतमा २५ जना गायिकाको स्वर

काठमाडौँ, १६ साउन । गायक खुमन अधिकारीको तीजको गीतमा २५ जना गायिकाले स्वर दिएका छन् । उनको ‘आफूलाई आफैँ राम्रो’ बालेका गीतमा २५ जना गायिकाले स्वर दिएका हुन् । उनको

‘बुलाकी’को गीत मार्फत करणले गरे पार्श्व गायनमा डेब्यु

काठमाडौँ, १ साउन । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले पार्श्व गायनमा डेब्यु गरेका छन् । साउन ३२ गते पुनः प्रदर्शन तयारीमा रहेको फिल्म ‘बुलाकी’को नयाँ गीतमा उनले