Logo
मनोरन्जन
बलिउडमा डेब्यू गर्ने तयारीमा सारा

भारत १३ वैशाख । सचिन तेन्दुलकरकी छोरी साराले छिट्टै बलिउडमा डेब्यू गर्ने तयारी गरेको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार सारा फिल्ममा धेरै चासो राख्छिन् र ग्लामर संसारमा

तस्बिरमा यस्तो देखियो वर्षाको मेहन्दी

काठमाडौँ, १० वैशाख । अभिनेत्री वर्षा सिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्ला रिमा नजिकका आफन्त र साथीभाइको उपस्थितिमा अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग बिहे

‘विवाहकाे शुभ समाचार यहाँहरूसँग बाँड्न पाउँदा निकै हर्षित छु’

काठमाडौँ, ९ वैशाख । अभिनेत्री केकी अधिकारीले व्यवसायी रोहित तिवारीसँग विवाह गरेकी छिन् । बिहीवार उनीहरू विवाह बन्धनमा बाँधिएका हुन् । विवाहपछि केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले

पल शाह प्रकरण: बालिकाका बाबुले पनि बयान फेरे

तनहुँ, ६ वैशाख । अभिनेता पूर्णविक्रम शाही भनिने पल शाहमाथि जबर्जस्ती करणीको आरोप लगाउने नाबालिकाका बाबुले पनि बयान फेरेका छन् । जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले सुरुमा आफूले

पल शाह प्रकरण: पीडितले बयान फेरिन्

दमौली, ४ वैशाख । जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका कलाकार पल शाहविरुद्ध पीडित भनिएकी नाबालिगले तनहुँ जिल्ला अदालतमा बयान फेरेकी छिन् । तनहुँ अदालतमा आज भएको बकपत्रमा पीडितले बयान फेरेकी

अनुमतिबिना अतिरिक्त सो चलाउने फिल्म हललाई कारबाही सिफारिस

काठमाडौँ, ३ वैशाख । चलचित्र विकास बोर्डले अनुमतिबिना अतिरिक्त सो चलाउने तीन वटा फिल्म हललाई कारबाहीका लागि सिफारिस गरेको छ । बिनाअनुमति तोकिएको समयबाहेक अतिरिक्त सो चलाउन हल खोलेको जनाउँदै

‘तिम्रो साथ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, २ वैशाख । माया प्रेमको कथामा बनाइएको नयाँ म्युजिक भिडियो ‘तिम्रो साथ’ सार्वजनिक भएको छ । लोकप्रिय गायक उदय सोताङको सुमधुर स्वरमा समावेश यस गीतको रचना अमेरिकाको ओहायो शहरमा

आफ्नो विवाहमा बेहोस भएका थिए ऋषि कपुर

भारत, ३० चैत । ऋषि कपुर र नितू कपुरको जोडी बलिउडका एभरग्रीन जोडीको सूचीमा समावेश रहनेछ । ऋषि कपुर र नितू कपुरजस्तै अब आलिया भट्ट र रणबीर कपुर पनि प्रेमको

मलाई हिन्दी फिल्म गर्न आवश्यक छैन: महेश बाबू

भारत, २८ चैत । अहिले बलिउडका लागि साउथ फिल्म चट्टानी पहाड बनेर खडा भएको छ । एसएस राजामौली निर्देशित फिल्म ‘बाहुबली’बाट पेन इन्डिया फिल्मप्रति क्रेज चुलिएको थियो । ‘केजीएफ’, ‘पुष्पा’,

काठमाडौँको मेयरमा उठ्दिन: केसी

काठमाडौँ, २६ चैत । अभिनेता भुवन केसीले उन्नत लोकतन्त्र पार्टीबाट आफू काठमाडौँ महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न असमर्थ रहेको बताएका छन् । आफूलाई मेयर पदको उम्मेदवार बनाउने उक्त पार्टीको निर्णयलाई