Logo
अर्थ
`अर्थतन्त्र सुधारको अनुभूति भए पनि नागरिकमा आशाको सञ्चार हुन सकेन´

काठमाडौँ, २१ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारको अनुभूति भए पनि नागरिकमा आशाको सञ्चार हुन नसकेको बताएका छन् । बिहीवार काठमाडौँमा भएकाे ‘रेस्पोन्सिबल बिजनेस समिट’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ, २० मंसिर । शेयर बजारमा आज सामान्य सुधार भएको छ । मंगलबार १० अङ्क भन्दा धेरैले घटेको शयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३३ अङ्कले बढेर एक हजार

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ, २० मंसिर । सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८ सयले घटेर आज १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, १९ मङ्सिर । यो साता कारोबारको लगातार तेस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव १० अङक्ले घटेर एक हजार

मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ: डा.महत

चितवन, १९ मङ्सिर । अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको बताएका हुन् । उनले भने,

मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी

काठमाडौँ, १९ मङ्सिर । मूल्यमा कुरा नमिलेका कारण भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ । चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा

नेप्से परिसूचक घट्यो

काठमाडौँ, १८ मङ्सिर । सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आइतबार सात दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक आज तीन

सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँ

काठमाडौँ, १८ मङ्सिर । नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रु एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु आठ

नेप्से परिसूचकमा सात दशमलव २९ अङ्कको गिरावट

काठमाडौँ, १७ मङ्सिर । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक सात दशमलव २९ अङ्कले घटेर एक हजार आठ

आज सुनको मूल्य १ लाख २० हजार ८ सय पुग्यो

काठमाडौं, १७ मङ्सिर । आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । एकपछि अर्को रेकर्ड ब्रेक गर्दै आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल