Logo
अर्थ
अन्तरदेशीय डिजिटल कारोबार सम्बन्धी प्रतिवेदन हस्तान्तरण

काठमाडौँ, २१ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष नेपाल भारत–अन्तरदेशीय डिजिटल कारोबारसम्बन्धी अध्ययन प्रतिवेदन बुझाइएको छ । नेपाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान)ले गरेको सो अध्ययन राष्ट्र

शेयर बजार उच्च अङ्कले बढेर हरियाली

काठमाडौँ, २१ जेठ । अर्थ मन्त्रालयले शेयर कारोबारको नाफामा लाग्ने करमा नयाँ व्यवस्था नरहेको स्पष्ट पारेसँगै शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ५३

सुनको भाउ १७ सय रुपैयाँले घट्यो

काठमाडौँ, २१ जेठ । सुनको भाउ आज १ हजार ७ सय रुपैयाँले घटेको छ । लगातार भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको थियो । शुक्रबार तोलामा १ लाख १३ हजार

काँकडभिट्टा नाकामा भारु नोट सटहीमा सकस

झापा, २० जेठ । पूर्वीनाका काँकडभिट्टामा भारु नोट टहीमा समस्या देखिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो । एक साताअघि

शेयर बजार आज बढ्यो

काठमाडौँ, १८ जेठ । आउँदो आर्थिक वर्षको बजेट घोषणा भएपछि लगातार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव

बजेटको व्यवस्थाले उर्जा व्यवसायी उत्साहित

काठमाडौँ, १८ जेठ । सरकारले निजी क्षेत्रलाई पनि विद्युत व्यापारमा सहभागी गराउने गरी बजेट तथा कार्यक्रम घोषणा गरेपछि निजी क्षेत्रमा उत्साह बढेको छ । विद्युत व्यापार गर्न पाउने व्यवस्था लागु

पुँजीगत लाभकरलाई अन्तिम कर मान्न माग

काठमाडौँ, १८ जेठ । पूँजीगत लाभकरलाई अन्तिम कर मान्दै आएका धितोपत्र बजारका लगानीकर्तालाई यतिबेला धक्का लागेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटसँगै ल्याएको आर्थिक विधेयकमा आर्थिक वर्ष २०७६र७७ देखिको

शेयर बजार दाेहाेराे अङ्कले घट्याे

काठमाडौँ, १७ जेठ । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको दोस्रो कारोबारमा पनि शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ८३ अङ्कले घटेर

शेयर बजारमा बढी कमाउनेहरुले कर नतिर्ने चलखेल गरे: अर्थमन्त्री

काठमाडौँ, १७ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले पुँजीबजारलाई तल/माथि गराउने समूहलाई करको दायरामा ल्याउँदा आफूमाथि जोखिम बढेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट-बजेट डिस्कसन’ कार्यक्रममा

पुँजीगत खर्च बढाउनु सरकारको पहिलो प्राथमिकता: अर्थमन्त्री

काठमाडौँ, १६ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट कार्यान्वयनमा ध्यान दिँदै पुँजीगत खर्च बढाउने मुख्य उद्देश्य र प्राथमिकताका साथ बजेट ल्याइएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को