काठमाडौँ, १५ जेठ । सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदो
काठमाडौँ, १५ जेठ । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड र पालिकालाई ८७ अर्ब ३५ करोड रुपैयाँ गरी जम्मा
काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भएको बताएका छन् । संसदमा आउँदो आर्थिक वर्ष २०८०/८१
काठमाडौँ, १५ जेठ । आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा बजेट वाचन गर्न
काठमाडौँ, १५ जेठ । जलवायु परिवर्तन, प्राकृतिक प्रकोप र महामारीका कारण विगत १५ वर्षमा निरपेक्ष गरिबी ३.६ प्रतिशतमात्र घटेको छ । आर्थिक सर्वेक्षण २०७९र८० ले आवधिक योजनाले लिएको गरिबी न्यूनीकरणको
काठमाडौँ, १५ जेठ । सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रूपमा सन् २०२३–२०३२ को कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को दुवै
काठमाडौँ, १४ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन् । आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका
काठमाडौँ, १४ जेठ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आइतवार १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ४१ दशमलव
काठमाडौँ, १४ जेठ । संघीय संसद्को संयुक्त बैठकमा भोलि जेठ १५ गते नेपालको ७७ औं बजेट प्रस्तुत हुँदैछ । जहाँ ३५औं अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को बजेट
चौतारा, १४ जेठ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सारबाट लक्ष्यभन्दा ज्यादै कम राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक लक्ष्य रु चार अर्ब ३२ करोड ९५