Logo
अर्थ
तोलामा चार सयले घट्यो सुन

काठमाडौँ, ४ चैत । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु चार सयले ओरालो लागेको हो । महासङ्घका

किसानलाई भुक्तानी गर्न डिडिसीलाई तिस करोड

काठमाडौँ, ३ चैत । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडिसी) लाई ३० करोड र बिमा कम्पनीलाई ४८ करोड रुपियाँ उपलब्ध गराएको छ । डिडिसीलाई ३०

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, २ चैत । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

काठमाडौँ, २ चैत । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १ चैत । शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ८४ अङ्कले घटेर दुई हजार ८० दशमलव ८७ विन्दुमा झरेको छ ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ, ३० फागुन ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४८ अङ्कले घटेर दुई हजार एक सय आठ दशमलव ७२

सुन र चाँदी दुवैको मूल्य घट्यो

काठमाडौँ, ३० फागुन । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार घटेर

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ, २९ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४

सात महिनामा आठ खर्ब उनन्चालिस अर्ब विप्रेषण

काठमाडौँ, २८ फागुन । चालु आर्थिक वर्ष २०८०र८१ को सात महिनामा विप्रेषण आप्रवाह आठ खर्ब ३९ अर्ब पुगेको छ । सात महिनामा विप्रेषण आप्रवाह २१।६ प्रतिशतले वृद्धि भएको हो ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, २७ फागुन । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव १० अङ्कले बढेर दुई