Logo
अर्थ
धनकुटाको सिप्तेन गाउँका किसानले सुन्तला बेचेर लाखौँ कमाउँछन्

धनकुटा, ३० मङ्सिर । धनकुटा नगरपालिका–३ माथिल्लो सिप्तेन गाउँका किसानले व्यवसायी सुन्तला खेतीबाट लाखौँ कमाउने गरेका छन् । नगरको सुन्तला पकेट क्षेत्रका रूपमा रहेको यस गाउँका किसानले सुन्तला बेचेर वार्षिक

पेट्रोलियम पदार्थको मूल्य लिटर ३ रुपैयाँ घट्यो

काठमाडौँ, २९ मंसिर । नेपाल आयल निगमले शुक्रवार मध्यरातिदेखि लगाू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनले आज पठाएको नयाँ मूल्यमा

उखुको मूल्य निर्धारणप्रति किसान असहमत

सर्लाही, २९ मङ्सिर । सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका

अर्थतन्त्रका बाह्य सूचक मजबुत, १३ महिनाको आयात धान्ने

काठमाडौँ, २९ मंसिर । अर्थतन्त्रका आन्तरिक सूचक अपेक्षित रूपमा सुधार हुन नसकिरहेको अवस्थामा बाह्य सूचकमा भने उल्लेख्य सुधार आएको छ । रेमिटेन्स आप्रवाह ह्वात्तै बढेको छ । विदेशी मुद्राको सञ्चिति

नेप्से परिसूचक छ दशमलब ५५ अङ्कले बढ्यो

काठमाडौँ, २८ मङ्सिर ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । पछिल्ला केही दिनदेखि उकालो लागेको नेप्से परिसूचकको यात्रा शेयर कारोबार हुने साताको आज

चार महिनामा ४ खर्ब ७७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौँ, २८ मङ्सिर । चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय

सुनको भाउ ह्वात्तै बढ्यो

काठमाडौँ, २८ मंसिर । सुनको भाउ आज एकैदिन तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १८ हजार ८ सय  रुपैयाँ पुगेको छ  ।

सुधार होला त अर्थतन्त्र ?

काठमाडौँ, २८ मंसिर । ‘अर्थतन्त्रमा दशकौँदेखि थपिँदै आएका समस्या र विसङ्गतिको पहाडलाई एकै धक्का÷मुक्काले ढाल्न सकिँदैन । यसका लागि समय लाग्छ । सरकारले सुधारको प्रयास गरिरहेको छ । आर्थिक सूचकहरू

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ, २७ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ६० अङ्कले बढेर एक हजार नौ सय ८८ दशमलव चारको

आर्थिक सूचक सकारात्मक हुँदै गएका छन्: अर्थमन्त्री

काठमाडौँ, २७ मङ्सिर । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको निरन्तर प्रयासपछि पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया