Logo
अर्थ
नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, १९ मङ्सिर । यो साता कारोबारको लगातार तेस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव १० अङक्ले घटेर एक हजार

मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ: डा.महत

चितवन, १९ मङ्सिर । अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको बताएका हुन् । उनले भने,

मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी

काठमाडौँ, १९ मङ्सिर । मूल्यमा कुरा नमिलेका कारण भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ । चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा

नेप्से परिसूचक घट्यो

काठमाडौँ, १८ मङ्सिर । सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आइतबार सात दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक आज तीन

सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँ

काठमाडौँ, १८ मङ्सिर । नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रु एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु आठ

नेप्से परिसूचकमा सात दशमलव २९ अङ्कको गिरावट

काठमाडौँ, १७ मङ्सिर । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक सात दशमलव २९ अङ्कले घटेर एक हजार आठ

आज सुनको मूल्य १ लाख २० हजार ८ सय पुग्यो

काठमाडौं, १७ मङ्सिर । आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । एकपछि अर्को रेकर्ड ब्रेक गर्दै आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल

राजस्व छलीमा संलग्न झन्डै दुई हजार फर्ममाथि छानबिन

काठमाडौँ, १७ मंसिर । आन्तरिक राजस्व विभागले १० अर्ब रुपियाँ राजस्व छलीमा संलग्न १ हजार ८ सय ६६ फर्म तथा करदातामाथि छानबिन थालेको छ । यसअघि राजस्व छलीमा संलग्न सयवटा

पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घट्यो

काठमाडौँ, १६ मंसिर । चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ८८ अर्ब ९८ करोड ४४

अर्थतन्त्र सुधारमा सरकार कटिबद्ध: कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौँ, १५ मङ्सिर । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेकोप्रति सरकार गम्भीर रहेको बताएका छन् । नेपाल