Logo
अर्थ
भिजन लुम्बिनीको आइपिओ बिक्री खुला

कास्की, १६ कात्तिक । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ । माछापुच्छ्रे-२

अमेरिकी डलरको भाउ फेरि उच्च

काठमाडौँ, १६ कार्तिक । अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ५७ पैसा कायम भएको छ

ग्यास आयात आठ अर्बले घट्यो

काठमाडौँ, १६ कात्तिक । बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ । ग्यासको आयात घटेसँगै खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत

शेयर बजारको ओरालो यात्रा कायमै

काठमाडौँ, १५ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ

तिहारमा चिनी अभाव हुने

काठमाडौँ, १५ कात्तिक । सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १०

डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँ घट्यो

काठमाडौँ, १४ कात्तिक । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य बुधबार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, १४ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ६४ दशमलव ४० को

सुनको भाउ आज पनि घट्याे, चाँदीको बढ्यो

काठमाडौँ, १४ कार्तिक । सुनको भाउ आज पनि तोलामा पाँच सय रुपैयाँले घटेको छ । सोमबार तोलामा पाँच सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ, १३ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७०

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ १३ कार्तिक । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ । आइतबार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो । आज भने