Logo
अर्थ
बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ: अर्थमन्त्री

काठमाडौँ, १९ असोज । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले अहिलेदेखि नै आउँदो आर्थिक वर्षको बजेटको तयारी गर्नुपर्ने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले

फेरि बढ्न थाल्यो सुनको भाउ

काठमाडौँ, १८ असोज । सुनको भाउ फेरि बढ्न थालेको छ । केही दिन लगातार घटेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको हो । बुधबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले

विदेशी लगानी भित्र्याउन ‘अटोमेटिक रुट’

काठमाडौँ, १८ असोज । प्रक्रियागत झन्झटका कारण विदेशी लगानी आकर्षित हुन नसकेको गुनासो आइरहेका बेला सरकारले ५० करोड रूपैयाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट स्वीकृत गर्ने भएको छ ।

ताप्लेजुङका किसान अलैँची टिप्न व्यस्त

ताप्लेजुङ, १७ असोज । ताप्लेजुङका किसानले अलैँची भित्र्याउन थालेका छन् । बेँसीदेखि लेकाली क्षेत्रका किसानले लगाएको अलैँची टिपाइ गरेर घर भित्र्याउन थालेका हुन् । कालोसुनको उपनाम पाएको अलैँची ताप्लेजुङमा टिपाइ

नेप्से परिसूचकमा सुधार

काठमाडौँ, १७ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ६७ दशमलव ९७

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, १६ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव

सुनको भाउ निरन्तर ओरालो लाग्दै

काठमाडौँ, १६ असोज । सुनको भाउ आज पनि घटेको छ । आज एक हजार तीन सय रुपैयाँले घटेर सुन तोलाको एक लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ, १५ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक पाँच दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ७६ दशमलव २९ अङ्कमा कायम

शेयर बजारलाई प्रतिस्पर्धी र स्वस्थकर बनाउन जरुरी: अर्थमन्त्री

ललितपुर, १५ असोज । अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीबजारलाई थप स्वस्थ बनाउन आवश्यक रहेको बताएका छन् । ‘विश्व लगानीकर्ता सप्ताह’ को आज उद्घाटन गर्दै उनले लगानीकर्तालाई पुँजीबजारसम्बन्धी शिक्षा बढाउने र

सुनको भाउ घट्यो

काठमाडौँ, १५ असोज । सुनको भाउ आज सामान्य घटेको छ । तोलामा एक सय रुपैयाँले घटेर सुन आज एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार