Logo
अर्थ
लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण

बुटवल, १ असार । लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा पहिलो पटक गरिएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । सोही अनुसार

कोशी प्रदेशमा ३६ अर्ब २४ करोड ३५ लाखको बजेट सार्वजनिक

विराटनगर, ३२ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट सार्वजनिक गरेको छ । जसमा चालूतर्फ १४ अर्ब

कोशी प्रदेशमा अध्यादेशमार्फत बजेट जारी

विराटनगर, ३२ जेठ । कोशी प्रदेशमा सरकारले अध्यादेशमार्फत बजेट जारी गरेको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले अध्यादेश जारी गरेका हुन् । खापुङ्गले कोशी प्रदेश आर्थिक

आयल निगमले पाइपलाइन र भण्डारण गृह बनाइँदै

काठमाडौँ, ३२ जेठ । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण हुने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पाइपलाइन र

उकालो यात्रामा सेयर बजार, लगानीकर्ता उत्साहित

काठमाडौँ, ३२ जेठ । करिब दुई वर्ष लामो गिरावटपछि सेयर बजारले उकालो यात्रालाई पुनः निरन्तरता दिएको छ । करिव १७ सय अंकसम्म झरिसकेको नेप्से परिसूचक पछिल्ला दिनमा दुई हजारभन्दा माथि

अर्थतन्त्रलाई गति दिन लागिपरेको छु: प्रधानमन्त्री

दैलेख,, ३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रलाई गति दिनुपर्छ भनेर आफू लागिपरेको बताएका छन् । कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाहाल बन्धुको उद्गमस्थल दुल्लुको दहमा

आज पनि शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, ३१ जेठ । आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७ दशमलव ०६ बिन्दुमा पुगेको छ

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ, ३१ जेठ । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ । तोलामा आज सुन एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, ३० जेठ । हप्ताको तेस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से मङ्गलवार ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४

सुनकाे भाउ बढ्याे

काठमाडौँ, ३० जेठ । सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ । सोमबार तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२