Logo
अर्थ
लामो समयपछि शेयर बजार आज बढ्यो

काठमाडौँ, १३ चैत । लामो समयपछि शेयर बजार सोमवार बढेको छ । दिनभरको उतारचढावपछि शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ७० अङ्कले बढेर एक हजार नौ सय छ विन्दुमा

ब्याजदर घट्दा सरकारलाई सस्तोमा अल्पकालीन ऋण

काठमाडौँ, १३ चैत । बैंक, वित्तीय संस्थाहरूसँग तरलताको अवस्था सहज हुन थालेपछि सरकारको आन्तरिक ऋण सस्तो हुन थालेको छ । बैंकहरूले ब्याजदर घटाएर लगानी गर्न थालेपछि सरकारले १ वर्षभन्दा कम

विश्व बैंकले नेपाललाई थप्यो १६ अर्ब सहायता

काठमाडौँ, १३ चैत । विश्व बैंकले नेपाललाई थप पौने १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर)आर्थिक सहायता प्रदान गर्ने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाल सरकारको फ्ल्यागसिप

शेयर बजार उच्च अङ्कले घटेर राताम्मे

काठमाडौँ, १२ चैत । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आइतवार २६ दशमलव ८५ अङ्कले घटेर १ हजार ८ सय

सुनको भाउ घट्यो

काठमाडौँ, १२ चैत । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको नेपाल

देशको अर्थतन्त्र गम्भीर अवस्थामा: श्रेष्ठ

काठमाडौँ, ११ चैत । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन् । शनिवार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा

सुनको भाउ बढ्यो

काठमाडौँ, १० चैत । सुनको भाउ आज फेरि बढेको छ । बिहीबार तोलामा १२ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ८ सय रुपैयाँले बढेको हो । आज सुनको भाउ

शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे

काठमाडौँ, ९ चैत । शेयर बजार बिहीवार पनि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से १८ दशमलव १५ अङ्कले घटेर

शेयर बजार आज दोहोरो अङ्कले घटेर राताम्मे

काठमाडौँ, ८ चैत । शेयर बजार आज दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ७६ अंकले घटेर एक हजार नौ सय ३३ दशमलव

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ, ८ चैत । सुनको भाउ आज एकैदिन दुई हजार रुपैयाँले घटेको छ । मंगलबार तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख