Logo
अर्थ
स्रोत नखुलेको १० लाख भारतीय मुद्रासहित युवक पक्राउ

महोत्तरी, ३ चैत । महोत्तरी जिल्लाको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडमा बिहिवार स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय विमलेश पाण्डे पक्राउ परेका छन् ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ, २ चैत । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अङ्कले ओरालो लागेर एक

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो

काठमाडौँ, २ चैत । सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढेको छ । बुधवार स्थिर रहेको सुनको मूल्य आज तोलामा एक लाख छ हजार सात सय रुपैयाँ पुगेको नेपाल

डीडीसीले दूधको मूल्य लिटरमा ११ रुपैयाँ बढायो

काठमाडौँ, २ चैत । दुग्ध विकास संस्थान (डीडीसी)ले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढाउने निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफलपछि सो निर्णय भएको

शेयर बजार आज दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १ चैत । मङ्गलवार सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ३८

शेयर बजार सामान्य बढ्याे

काठमाडौँ, ३० फागुन । सोमवार र आइतवार उच्च अङ्कले घटेको शेयर बजार आज भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ८५ अङ्कले बढेर एक हजार

सुनको भाउ १६ सय रुपैयाँले बढ्यो

काठमाडौँ, ३० फागुन । सुनको भाउ लगातार बढ्न थालेको छ । आज तोलामा सुनको भाउ एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ५ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल

सुनचाँदीको भाउ आज पनि बढ्यो

काठमाडौँ, २९ फागुन । आइतबार तोलामा १ हजार ७ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक लाख ४ हजार

अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली जारी

काठमाडौँ, २९ फागुन । ‘नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९’ जारी भएको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले फागुन १४ गते यो विनियमावली स्वीकृत गरेको थियो ।

सरकारको प्राथमिकता अर्थतन्त्र सुधार: प्रधानमन्त्री

काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको प्राथमिकता अर्थतन्त्र सुधार भएको बताएका छन् । आज नेपाल निर्माण व्यवसायी महासङ्घको २४औँं साधारणसभामा उनले भने, “मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्रमा