Logo
अर्थ
आफूखुसी ब्याजदर बढाउने सहकारीलाई कारबाही गरिने

काठमाडौँ, ५ असोज । सहकारी विभागले आफूखुसी ब्याजदर बढाउने सहकारीलाई कानुनी कारबाहीको प्रक्रियामा अघि बढाउने भएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले ‘सहकारीको सन्दर्भ ब्याजदर’ विषयमा आज आयोजना गरेको

शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

काठमाडौँ, ५ असोज । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । केही दिनयता लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय

जापानद्वारा नेपाललाई करिब १६ अर्ब सहयोग

काठमाडौँ, ५ असोज । नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुन:स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ । यसैगरी काठमाडौँ

सुन-चाँदीको भाउ घट्यो

काठमाडौँ, ५ असोज । मंगलबार बढेको सुनचाँदीको भाउ आज भने घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले

अर्थतन्त्र चलायमान बनाउन सरकार क्रियाशील: प्रधानमन्त्री

काठमाडौँ, ४ असोेज । प्रधानमन्त्री शेरबहादुर देउवाले डेङ्गुको रोकथाम र नियन्त्रणका लागि सरकारले निरन्तर पहल गरिरहेको बताएका छन् । आज ‘दोस्रो नेपाल चिकित्सक राष्ट्रिय स्वास्थ्य सम्मेलन’को उद्घाटन गर्दै उनले कोभिड-१९

‘देशकाे अर्थतन्त्रले कृषि र उद्याेगमा लगानी वृद्धि खाेजेकाे छ’

काठमाडौँ, ४ असोेज । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्रले आन्तरिक उत्पादन, कृषि र उद्योगमा लगानी वृद्धि खोजेको बताएका छन् । मङ्गलवार निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९

शेयर बजार घटेर राताम्मे

काठमाडौँ, ४ असोेज । शेयर बजार आज पनि घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ८१ अङ्कले घटेर एक हजार आठ सय ३६ दशमलव ६०

औद्योगिक क्षेत्र लगानी अभावका कारण धरासायी हुने अवस्थामा: अर्थमन्त्री

काठमाडौँ, ४ असोज । अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनको लागि मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताएका छन् । मंगलबार काठमाडौंमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सव

सुनको भाउ घट्यो

काठमाडौँ, ३ असोज । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । आज सुन तोलाको ९१ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ

शेयर बजार झन्डै ३४ अङ्कले घट्यो

काठमाडौँ, २ असोज । शेयर बजार आज झन्डै ३४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ७६ दशमलव ४१