कञ्चनपुर, २८ भदौ । बेलौरी नगरपालिका ८ का किसानले रोपेका उखुखेतीमा रेड रड (रातो सडन) रोग समस्या देखा परेकोछ। किसानले ६० विगाह बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो।
काठमाडौँ, २७ भदौ । शेयर बजार सोमवार पनि घटेर राताम्मे भएको छ । लगातार आज छैटौँ दिन पनि बजार घटेको हो । आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ५९
काठमाडौँ, २७ भदौ । सुनकाे मूल्य सोमबार तोलामा ३०० रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रहेकोमा सोमबार ३०० रुपैयाँले घटेर ९३ हजार ६०० रुपैयाँमा
काठमाडौँ, २७ भदौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म निष्कासन गरेको उक्त आईपीओ बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालय,
काठमाडौँ, २६ भदौ । शेयर बजार लगातार आइतवार पनि घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से ११ दशमलव ४७ अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव २८
झापा, २५ भदौ । झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट रु आठ करोड ६५ लाख
काठमाडौँ, २३ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलब १३ अङ्कले ओरालो लागेर
काठमाडौँ, २३ भदौ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेको छ । बुधबार तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९३ हजार ८ सय रुपैयाँमा पुगेको
काठमाडौँ, २२ भदौ । शेयर बजार बुधवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ९७ अङ्कले घटेर एक हजार नौ सय ३९ दशमलव ८८ विन्दुमा
काठमाडौँ, २१ भदौ । शेयर बजार मङ्गलवार पनि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजार आज २१ दशमलव २२ अङ्कले घटेर एक