Logo
अर्थ
सुनको भाउ बढ्यो

काठमाडौँ, २९ साउन । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको ९७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको

त्रिसठ्ठी वटा स्थानीय तहले बजेट पेश गरेनन्

काठमाडौँ, २७ साउन । देशशका सात सय त्रिपन्न पालिकामध्ये हालसम्म ६३ वटा स्थानीय तहले चालु आवको बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट

सुनको मूल्य बढ्यो

काठमाडौँ, २७ साउन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सात सयले बढेर ९७ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार छ सयमा

अर्थ सचिवको जिम्मेवारी पुस्करलाई

काठमाडौँ, २७ साउन । सरकारले अर्थमन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवको जिम्मेवारी पुष्करलाई दिएको हो । यसअघिका अर्थसचिव मधु मरासिनीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्री

बिहीवार पनि शेयर बजार राताम्मे

काठमाडौँ, २६ साउन । लगातार चौथो दिन बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव शून्य ६ अङ्कले घटेर दुई हजार ३७ दशमलव ८३

प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौँ, २६ साउन । सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेर रु ९६ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु

शेयर बजार घटेर राताम्मे

काठमाडौँ, २४ साउन । शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से मङ्गलवार ४५ दशमलव ४२ अङ्कले घटेर दुई हजार ६० दशमलव ७३ विन्दुमा झरेको छ ।

सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौँ, २४ साउन । सयपत्री हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ६७ हजार ५८ जना सर्वसाधारणले सेयर पाएका छन् । जसमध्ये ६ जनाले ११ कित्ता र बाँकीले

शेयर बजार झन्डै १८ अङ्कले घट्यो

काठमाडौँ, २३ साउन । आइतवार १० अङ्कले बढेको शेयर बजार सोमवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ६७ अङ्कले घटेर २ हजार १ सय ६

राष्ट्र बैंकको ७ अर्ब १० करोडको ट्रेजरी खरिद आज

काठमाडौँ, २३ साउन । नेपाल राष्ट्र बैंकले आज दिउँसो ३ बजेसम्मका लागि ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक