Logo
अर्थ
नेप्से परिसूचकको उकालो यात्रा जारी

काठमाडौँ, १२ जेठ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.०३ अङ्कले उकालो लागेर दुई हजार २३९.६०

आज ताेलामा ४०० ले घट्यो सुनको मूल्य

काठमाडौँ, १२ जेठ । नचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर ९७ हजार ८०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९८ हजार २००

बिर्तामोडका दशै वडालाई १ करोड १५ लाख दिने

झापा, ११ जेठ । बिर्तामोड नगरपालिका अन्तर्गतका १० वटै वडाहरुलाई आर्थिक वर्ष २०७९/०८०का लागि १ करोड १५ लाख रुपैयाँको पुँजीगत बजेट सिलिङ दिइने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको

शेयर बजार आज पनि दाेहाेराे अङ्कले बढ्याे

काठमाडौँ, ११ जेष्ठ । शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि दोहोरो अङ्कले बढेको छ । मङ्गलवार १६ अङ्कले बढेको नेप्से आज १४ दशमलव ३७ अङ्कले बढेर दुई हजार दुई

चिनी निर्यातमा भारतले रोक लगायो

काठमाडौँ, ११ जेठ । चिनी निर्यातमा भारतले रोक लगाएको छ । भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । १ जुन १८ जेठ देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट

शेयर बजार १६ अङ्कले बढ्यो

काठमाडौँ, १० जेष्ठ । सोमवार ३४ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ३२ अङ्कले बढेर दुई हजार दुई सय १७

पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर्न उद्योगमन्त्रीसमक्ष ध्यानाकर्षण

काठमाडौँ, १० जेठ । १५ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गरेका छन् । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई आज मन्त्रालयमा भेटि ती विद्यार्थी सङ्गठनले ध्यानाकर्षण

घाटा अर्थतन्त्र: १४ खर्ब ६६ अर्बको आयात, निर्यात केवल १ खर्ब ६० अर्ब

काठमाडौँ, १० जेठ । नेपालले तेस्रो मुलुकसँग गर्ने व्यापारमा व्यापक घाटामा छ। चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा कुल वस्तु व्यापार घाटा २८ दशमलव पाँच प्रतिशतले बढेर १३ खर्ब

हवाई इन्धनको मूल्यवृद्धिसँगै बढ्यो हवाई भाडा

काठमाडौँ, १० जेठ । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ । नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको

नक्कली भ्याट बिलबाट ८ करोड छली गर्ने विरुद्ध मुद्दा दायर

काठमाडौँ, १० जेठ । नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आयकर विवरण तयार गरी राजश्व छली गरेको अभियोगमा निरज टे«डर्स एण्ड सप्लायर्सका सञ्चालकहरु विरुद्ध