Logo
अर्थ
‘कर्जा केन्द्रीकरणलाई निरुत्साहन गरिने’

काठमाडौँ, ६ साउन । नेपाल राष्ट्र बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कुराको

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, ६ साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २७.२६ अङ्कले ओरालो लागेर

बढ्यो सुनको मूल्य

काठमाडौँ, ६ साउन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार

मौद्रिक नीति आज सार्वजनिक हुँदै

  काठमाडौँ, ६ साउन । चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । आज नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसेर पारित गरेपछि दिउँसो मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र

शेयर बजार झन्डै ६ अङ्कले घट्यो

काठमाडौँ, ५ साउन । पछिल्लो समय लगातार सामान्य बढिरहेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से बिहीवार पाँच दशमलव ८७ अङ्कले घटेर दुई हजार ४४ दशमलव

सात अर्ब २० करोडको आइपिओ बिक्री, सात अर्बकै प्रतीक्षा

काठमाडौँ, ५ साउन । पछिल्ला दिनमा शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ । साधारण शेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धिलगायतका कारणले पनि बजार

मेची भन्सारको एक करोड ८७ लाख असुली गर्न महालेखाको सुझाव

झापा , ५ साउन । मेची भन्सार कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर रु एक करोड ८७ लाख ८० हजार राजस्व छली भएको पाइएको छ ।

अब विदेश यात्रा जाँदा २ सय अमेरिकी डलर मात्रै साट्न पाइने

काठमाडौँ, ४ साउन । के तपाई विदेश यात्राको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुनेछैन । नेपाल राष्ट्र बैंकले

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

काठमाडौँ, ४ साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८९ अङ्कले उकालो लागेर दुई

श्वेत-गङ्गा हाइड्रोपावरको आइपिओ खुला

काठमाडौँ, ४ साउन । श्वेत-गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला