Logo
अर्थ
साढे ५९ अङ्कले बढेर शेयर बजारमा हरियाली

काठमाडौँ, २९ असार । मंगलबार साढे ११ अङ्कले बढेको शेयर बजार आज पनि ५९ अङ्कभन्दा धेरैले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ५९ दशमलव ५४ अङ्कले बढेर

राप्ती हाइड्रोको आइपिओ खुला

काठमाडौँ २९ असार । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको

शेयर बजार साढे ११ अङ्कले बढ्यो

काठमाडौँ, २८ असार । दुई दिनसम्म उच्च अङ्कले घटेको शेयर बजार मङ्गलवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय

हिमालयन हाइड्रोपावरको आइपिओ बाँडफाँड

काठमाडौँ, २८ असार । हिमालयन हाइड्रोपावरले सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओ बाँडफाँड गरेको छ। निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको काठमाडौँ नक्सालस्थित कार्यालयमा आज बिहान साढे ८ बजे साधारण

नबिल र नेपाल बङ्गलादेश बैंकको एकीकृत कारोबार सुरु

काठमाडौँ, २८ असार । नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच भएको प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य समापन भई सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’

शेयर बजार ७७ अङ्कले घटेर राताम्मे

काठमाडौँ, २७ असार । शेयर बजार सोमवार ७७ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ७७ दशमलव शून्य एक अङ्कले घटेर एक हजार नौ सय १५

११ महिनामा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौँ, २७ असार । चालु आर्थिक वर्षको ११ महिनामा नौ खर्ब चार अर्ब रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । गएको साउनदेखि जेठसम्म नौ खर्ब चार अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स

कर्णाली प्रदेश: चालु आर्थिक वर्षमा ६२ प्रतिशत बजेट खर्च

कर्णाली. २६ असार । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा ६२.३७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार चालु आव रु ३८

आर्थिक वर्ष सकिन लाग्दा ८४.७६ प्रतिशत बराबर मात्र राजस्व सङ्कलन

काठमाडौँ, २६ असार । चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षितरूपमा राजस्व सङ्कलन हुनसकेको छैन । सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार

‘नेपालकाे अर्थतन्त्र श्रीलंकाको बाटोमा गइराखेको छ भन्ने भनाइमा कुनै सत्यता छैन्’

सुनसरी, २५ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत