Logo
अर्थ
पेट्रोलमा प्रतिलिटर २१ र डिजल तथा मट्टीतेलमा २७ रुपैयाँ बढ्यो

काठमाडौँ, ६ असार । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि भएको छ । बढेको

नेप्से परिसूचकमा जारी पहिरो रोकिएन

काठमाडौँ, ५ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३७.२७ अङ्कले

शेयर बजार साढे ७ अङ्कले घट्याे

काठमाडौँ, ३ असार । लगातार पाँच दिन घटेर बिहीवार केही सुधार देखिएको शेयर बजार परिसूचक नेप्से शुक्रवार फेरि घटेको छ । आज नेप्से ७ दशमलव ५६ अङ्कले घटेर एक हजार

नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने

काठमाडौँ, ३ असार । नेपाल बैंक लिमिटेडले पाँच वर्ष अवधिको दुई अर्ब ५० करोड रुपैयाँको ‘नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । ब्याज दर वार्षिक १०.५० प्रतिशत रहने

तालाबन्दीले पोल्ट्रीमा दैनिक १२ लाख घाटा

सप्तरी , ३ असार । स्थानीयवासीले दुई सातादेखि गरेको तालाबन्दी नखुल्दा सप्तरीको खडक नगरपालिका–८ स्थित पूर्वाञ्चल पोल्ट्रीमा कुखुरा धमाधम मर्न थालेका छन् । पोल्ट्रीबाट निस्कने फोहरमैलाका कारण दुर्गन्ध फैलिएको भन्दै

जलविद्युत् आयोजना प्रभावितका लागि ‘आइपिओ’ खुला

बागलुङ, ३ असार । सयपत्री हाइड्रोपावरले आयोजा प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, २ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५७ अङ्कले वृद्धि भई एक हजार

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जर सम्झौता

    काठमाडौँ, २ असार । नेपालको बैंक तथा वित्तीय संस्थालाई एकापसमा मिलाएर लैजान सक्ने भनेर परिचित ग्लोबल आइएमई बैंकले फेरि अर्को ऐतिहासिक निर्णय गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक

सुनको भाउ बढ्यो

काठमाडौँ, २ असार । बुधबार भाउ घटेर ९६ हजार ५ सय रुपैयाँमा झरेको सुनको भाउ आज भने बढेको छ । आज तोलामा ८ सय रुपैयाँले बढेर सुनको भाउ ९७ हजार

बागमती प्रदेशले ल्यायो ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट

काठमाडौँ, १ असार । बागमती प्रदेश सरकारले आगमी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट लयाएको छ । बागमती प्रदेश सभामा आर्थिक वर्ष २०७९/०८० को बजेट