Logo
अर्थ
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाण्डौ, १४ फागुन । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार हिजो (मंगलबार) को तुलनामा आज अमेरिकी डलर, युरोपियन युरो, पाउन्ड स्ट्रलिङको विनिमय

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित)

काठमाण्डौ, १३ फागुन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मंगलबार साँझ बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले पारित गरेसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा

नेप्से लगातार सातौं दिन बढ्यो, हिमालयन रिइन्सुरेन्सको १ अर्ब रुपैयाँभन्दा धेरैको शेयर किनबेच

काठमाण्डाै, १३ फागुन ।  शेयर बजार लगातार सातौं कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव १३ अङ्कले बढेर २ हजार ७ सय ६५ दशमलव ८८

वीरगञ्ज नाका हुँदै सात महिनामा एक खर्ब चार अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात

पर्सा, १३ फागुन ।   चालू आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब चार अर्ब ७६ करोड रुपैयाँ बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएसन टर्वाइन फ्युल (एटीएफ),

सुनको भाउमा नयाँ कीर्तिमान : तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुग्यो

काठमाण्डौ, १३ फागुन ।  लगातार बढिरहेको सुनको भाउले आज नयाँ कीर्तिमान बनाएको छ । सुन अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाण्डौ, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कुवेती दिनारको मूल्य घटेको छ।

शेयर बजार सामान्य बढ्यो, कारोबार रकम भने घट्यो

काठमाण्डाै, १२ फागुन ।  हिजो हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ३५ अङ्कले बढेर २ हजार ७ सय

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौ, १२ फागुन ।   सुनको भाउ आज पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ पाँच सयले बढेर ताेलाकाे एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १२ फागुन । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको

सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा परेसँगै अन्तर्राष्ट्रिय वित्तीय कारोबार समस्यामा

काठमाण्डाै, ११ फागुन ।  नेपाल सम्पत्ति शुद्धीकरणको जोखिमयुक्त देशको सूचीमा परेसँगै अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा समस्या आउनसक्ने विज्ञहरूले बताएका छन् । गएकाे शुक्रवार फ्रान्समा सम्पन्न ‘फाइनान्सियल एक्शन टास्क फोर्स’ को बैठकले