Logo
अर्थ
मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना : तीन महिनाभित्रै पेट्रोल पाइपलाइनबाट

वीरगञ्ज, ११ असार । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन

दमक नगरको १५ औं नगर सभामा एक अर्ब ६२ करोडको बजेट प्रस्तुत

झापा १० असार। झापाको दोश्रो पुरानो नगरपालिकाका रुपमा रहेको दमक नगरपालिकाको १५ औं नगर सभा आज बसेको छ । नगर सभामा प्रचलित ऐन कानुन अनुसार तोकिएका नगर सभा सदस्यहरुका अतिरिक्त

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु

मकवानपुर, ९ असार । करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका

सुनको मूल्य तोलामा २७ सयले घट्यो

काठमाडौँ, ९ असार । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु। दुई हजार सात सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु। एक

कोशी प्रदेश सभाबाट बजेट पारित

विराटनगर, ८ असार। कोशी प्रदेश सभाबाट आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले प्रस्तुत गरेको बजेट पारित भएको छ । शनिबार बसेको प्रदेश सभा बैठकको बहुमतले बजेट पारित गरेको हो

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा

  काठमाडौँ, ७ असार । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा मुलुकले रु १३ खर्ब १४ अर्ब ४४ करोड बराबर व्यापार घाटा ब्यहोरेको छ । भन्सार विभागले आज

मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

झापा, ५ असार । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आब

तनहुँमा चार लेनको पुल निर्माण हुँदै

तनहुँ, ४ असार । तनहुँमा चार लेनको पुल निर्माण कार्य भइरहेको छ । नेपालमै पहिलो पटक पृथ्वीराजमार्गको सबैभन्दा लामो मादी नदी पुल निर्माण भइरहेको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको

कोशी प्रदेशः स्वास्थ्य क्षेत्रमा तीन अर्ब ५८ करोड बजेट

झापा, २ असार । कोशी प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ भन्ने नारासहित स्वास्थ्य सेवाको क्षेत्रमा रु तीन अर्ब ५८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा

एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च

काठमाडौँ, २ असार । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७ प्रतिशत मात्रै देखिएको छ । यही अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२