Logo
अर्थ
एकै दिन २ हजार २ सयले बढ्याे सुनको भाउ, हालसम्मकै उच्च मूल्यमा काराेबार हुँदै

काठमाडौं, १४ कार्तिक । नेपाली बजारमा सुनको मूल्य आज तोलामा २ हजार २०० रुपैयाँले बढेको छ । यो सँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ

यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १४ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा

नेपाल सरकार र विश्व बैंकबीच २० अर्बको ऋण सम्झौता

काठमाडौँ, १३ कात्तिक । नेपाल सरकार र विश्व बैंकबीचमा २० अर्बको ऋण सम्झौतामा हस्ताक्षर भएको छ। यसअघि नै बाढी पहिरोको विपतसँग जुध्नका लागि नेपाललाई दिने भनेर स्वीकृत भएको १५ करोड

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ, १३ कात्तिक । आज २०८१ साल कात्तिक १३ गते मंगलबार सन् २०२४ अक्टोबर २९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी

शेयर बजार २७ अङ्कले बढ्यो, ५ अर्ब ३४ करोड रुपैयाँको कारोबार

काठमाडौँ, १२ कात्तिक ।  हिजो नौ अङ्कले घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से २७ दशमलव ४१ अङ्कले बढेर दुई हजार ६ सय ४५

नेपाल राष्ट्र बैंकले तिहारको धन्तेरसलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री गर्न शुरू

काठमाडौँ, १२ कात्तिक । नेपाल राष्ट्र बैंकले तिहारको धन्तेरसलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री गर्न शुरु गरेको छ । लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको हो

समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ आजबाट निष्कासन खुला

काठमाडौँ, १२ कात्तिक ।  समता घरेलु लघुवित्त वित्तीय संस्थाले आजदेखि (कात्तिक १२) थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।  लघुवित्तले ३ करोड ५० लाख ९० हजार

कति छ आजको विदेशी मुद्रा विनिमय दर ?

काठमाडौँ, १२ कात्तिक । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा

सुनकाे भाउमा नयाँ कीर्तिमान, ताेलाकाे १ लाख ६७ हजार ४ सय रुपैयाँ पुग्याे

काठमाडौँ, ११ कात्तिक ।  सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेर कीर्तिमान कायम भएको हो । सुन भाउ बढेर तोलाको एक लाख

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ, ११ कात्तिक । आज २०८१ साल कात्तिक ११ गते सोमबार सन् २०२४ अक्टोबर २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकले आइतबारका लागि