
काठमाडौं, १८ साउन । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर रहँदा

काठमाडौं, १७ साउन । साताको कारोकारका अन्तिम दिन शेयर बजार घटेको छ । आज (बिहीबार) शेयर बजार परिसूचक ९नेप्से० ५।२९ अंकले घटेको छ । हिजो (बुधबार) ६४ अङ्कले बढेको शेयर

काठमाडौं, १७ साउन । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १६ सय रूपैयाँले बढेको हो । बुधबार प्रतितोला १

काठमाडौं, १७ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएको हो

काठमाडौँ, १६ साउन । सेयर बजारमा बुधबार ऐतिहासिक रेकर्ड कायम भएको छ । सेयर कारोबारले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो । यस दिन झन्डै २२ अर्ब ९२१ अर्ब ९१

काठमाडौँ, १६ साउन । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा १८ सय रूपैयाँले बढेको हो । मंगलबार प्रतितोला १ लाख

काठमाडौँ, १५ साउन । एक दिनको करेक्सनपछि सेयर बजारले फेरि रफ्तार लिएको छ । मंगलबार नेप्से सूचक ३५।५५ विन्दुले बढेर २६९६।६५ अंकमा आएको छ । १७ अर्ब २६ करोड रुपैयाँभन्दा

काठमाडौँ, १५ साउन । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित सङ्घीय संसद्र भवन निर्माण कार्यप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । मङ्गलबार अनुगमनको क्रममा पहिलो पटक त्यहाँ पुग्नुभएको उहाँले थप

काठमाडौं, १४ साउन । सेयर बजारमा सोमबार सामान्य करेक्सन आएको छ । यस दिन नेप्से सूचक २०.४६ विन्दुले घटेर २६६१.०९ अंकमा अडिएको छ । २ वटा बाहेक बाँकी सबै समूहका

काठमाडौं, १४ साउन । सहकारी संसदीय छानबिन समितिले सहकारी ठगी गरेर विदेशमा रहेकालाई स्वदेश फर्काउन आदेश दिएको छ । आज बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग