Logo
अन्तरवार्ता
“र‌ाज्यको‌ ध्यानाकर्षण गर‌ाउन खो‌जे‌का हौँ”

चिकित्सा क्षे‌त्रमा दे‌खिएको‌ विकृति विरुद्ध सचे‌त नागरि‌क समूहले‌ भूमिगत शै‌लीमा एक महिना अघि सर‌कार‌ी से‌वा सुविधा लिई निजी मे‌डिकल हल तथा अस्पतालमा काम गनेर्‌ चिकित्सक उपर‌ कार‌बाही गनेर्‌ भन्दै‌ विज्ञप्ति

सरकार पूर्णसफल भन्न सकिने अवस्था छैनः सांसद कार्की

नेकपा एमालेका  नेता  तथा झापा क्षेत्र नं. ६ का सांसद दिपक कार्की २०४४ साल देखि राजनीतिमा सक्रिय हुनहुन्छ । पंचायतकालमा जनपक्षीय उपप्रधानपञ्च हुँदै प्रजातन्त्र पुनरस्थापना पछि दुई कार्यकाल गौरादह गाविसको

टिम हार्छ कि भन्ने डर थियोः पारस खड्का

कस्तो महसुस भइरहेको छ ? खुसी लागेको छ । दुईमा दुई नै जितेका छौं र ४ अंक भएको छ । यो राम्रो जीत हो । विशेष गरेर २४० रनको लक्ष्य

‘समाज विकासमा साहित्य उपयोगी हुन्छ’

साहित्यकार मिश्र वैजयन्ती नौलो साहित्यीक जगतमा चिरपरिचित नाम  । भनिन्छ, उनले मोरङको उर्लावारीमा रहेर निरन्तर साहित्य साधाना गरि राजधानीलाई समेत चुनौति दिईरहेकी छिन् । रुप र वस्तु सौन्दर्यको मिश्रणमा कवितामा

बिहे गर्ने सोच छैनः ज्योती मगर

मोरङको डाँगिहाटको लक्ष्मीमार्ग स्थीत लक्ष्मी उच्च मा।वि। खेल मैदानमा डाँगिहाट युथ क्लवको मुख्य आयोजकत्व साथै डाँगिहाट व्यापार प्रवन्ध समितिको सह आयोजकत्वमा माघ २९ गते देखी सुरु भएको डाँगिहाट खेलकुद महोत्सवमा

अहिलेका लोकगीत सुन्दा भाका पहिचान हुँदैनः एलपी जोशी

रिटिङ रिटिङ नबजाउ बिनायो,बिनायोले मन मेरो  छिनायो, ऐया …आक्काका…सान्नानी , पूराना चर्चित पूर्वेली लोकगायक एलपी (लक्ष्मीप्रसाद )जोशीले गाएको यस गीत मन नपराउने सायदै कोही होलान् । नेपाली लोकसँगीतका पारखीहरुबीच लोकप्रिय

पत्नीको नजरमा उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी

नेपाल सरकारका उपप्रधानमन्त्री तथा एमाओवादी नेता टोपबहादुर रायमाझीको जीवनशैलीबारे खासै मिडियामा आएको छैन । केही समयअघि प्रधानमन्त्री केपी ओलीले नेपालमा एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने वाचा गरेपछि ऊर्जामन्त्रीको कार्यभार सम्हालेका

चीनबाट ग्याँस पनि ल्याउन सकिन्छः राजदूत महेश मास्के

चीनसँगको सहमति कार्यान्वयन पक्ष दिगो ढंगले अगाडि बढ्ला भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? यहाँ कतिपयले चीनसँग सहकार्य र व्यापार सहज नहुने भने पनि ती सबै सतही कुरा हुन् । यथार्थ

मलाई मधेसी नभन्नुस्, म पहिले नेपाली हुँः यादव

सभासद लालबाबु यादवले कुराकानीको सुरुवातमै आफूलाई मधेसी नभन्न आग्रह गरे । उनलाई धेरैले प्रश्न गर्दा मधेसी फुँदा जोडिहाल्दा रहेछन् । ‘एउटा मधेसी सभासदका रुपमा‘ एउटा मधेसी बुद्धिजीवीका हैसियतले ‘ मधेसको

‘पत्रकारिता पढेर बेरोजगार हुनु पर्दैन ’

                 धर्मानन्द खरेल ( प्रार्चाय सत्यनारायण उमाबि , बिराटनगर ) कहिलेदेखी पत्रकारिता बिषय पढाउन सुरु गर्नुभएको हो ? हामीले २०६५ देखी कक्षा ११ र १२ मा पत्रकारिता पढाउन थालेका हौ