Logo
अन्तरवार्ता
भानुलाई चार प्रश्न

 श्रम मन्त्रालय र‌ व्यवसायीबीच भएको‌ ३१ बुँदे‌ सहमति कतिको‌ फाइदाजनक छ ? फाइदा–बे‌फाइदा भन्दा पनि सर‌कार‌ले‌ गर‌े‌को‌ फ्रि भिषा, फ्रि टिकटको‌ निर्णयले‌ वै‌दे‌शिक र‌ो‌जगार‌को‌ अवसर‌ गुम्ने‌ हो‌ कि भन्ने‌ खतर‌ा

लिपुलेक चीनमा छ–भारतीय प्रोफेसर एसडी मुनी

एसडी मुनी नेपालको राजनीतिक घटनाक्रम र नेपाल–भारत सम्बन्धबारे लामो समयदेखि लेख्दैरबोल्दै आएका भारतीय प्रोफेसर र पूर्वकूटनीतिज्ञ हुन् । भारतको रक्षा अध्ययन एवं विश्लेषण संस्थान ९आइडिएसए०मा गत साता नेपाल–भारत सम्बन्धको पछिल्लो

नेपाल र अफगानिस्तानको भविष्य आइसिटीमा छ : अफगानी राजदुत

शहिदा मोहम्मद अब्दाली नेपाल, भारत, माल्दिभ्स र भुटानका लागि अफगानिस्तानी राजदुत हुन् । नेपालस्थित एसियन इन्टिच्युट अभ डिप्लोमेसी एन्ड इन्टरन्यासनल अफेयर्स ९आइडिआइए० ले केही समयअघि आयोजना गरेको ‘अफगानिस्तानमा ब्यापार तथा

संगीत भनेको साधना हो

वादल प्रसाईं विगत सात वर्षदेखि सांगीतिक क्षेत्र सक्रिय रहेका पप गायक हुन् । ४० वटा भन्दा बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका गायक प्रसाईंले २ वटा एल्बम बजारमा ल्याइसकेका छन् ।

झापा कृषिको राम्रो सम्भावना भएको जिल्ला हो

मेघनाथ तिमल्सेना बरिष्ठ कृषि बिकास अधिकृत जिल्ला कृषि बिकास कार्यालय झापा –नेपाल सरकारको कृषि नीति कस्तो छ ? सरकारको प्राथमिकताको क्षेत्रमा कृषि परेको छ । कृषिका लागि बिउबिजन, मलखाद, सहुलियत

संगित भित्र बौद्धिकताको खाचो ः गायिका प्रबिशा

बिगत ५ बर्षदेखि संगितको अनबरत साधनामा लागि परेकी गायिका प्रविशा अधिकारी यतिबेला पाश्र्ब गायन संगसंगै सगिंतका अन्य बिधामा पनि आफुलाई संलग्न उनले आफुलाई संगितमा समर्पित गर्न थालेकी छन् । बि.स

‘बाध्य भएर प्रतिरोध गरेका हौँ’

मोहन टुडु, एमाओबादी सभासद सोमबार  ंविधान सभा बैठकमा तपाईँहरू तोडफोड मैँ किन उत्रिनु भएको ? सोमबार मध्यराति शुरु भएको बैठकमा सत्ता पक्षले बहुमतीय प्रव्रिmया प्रारम्भ गरेपछि एमाओवादी नेतृत्वको मोर्चामा रहेका

‘मास्टर हुने मन थियो सिडियो पो भइयो’

एकमणि नेपाल (५८)लाई सीडीओ होइन शिक्षक हुन्छु जस्तो लागेको थियो रे । ०३५ साल साउन १ गते नायव सुब्बामा उत्तीर्ण भइ गृह मन्त्रालयमा जागिर पोष्टिङ भएपछि उनको शिक्षक हुने सोचाइ

विद्यालयमा राजनीति गरेका छैनौं

२०४२ सालबाट शिक्षण पेशामा सम्लग्न भई शिक्षा संकायबाट स्नातकोत्तर (एम.एड.) सम्मको अध्ययन पूरा गर्नुभएका नेपाल राष्ट्रिय शिक्षक संगठन झापाका जिल्ला अध्यक्ष तथा २०४७ सालबाट निरन्तर श्री जनता उच्च मा.वि., गौरादहका

अवसरवादको अर्को नाम रुकमांगद कटवाल’

पहिलो संविधानसभाको चुनावपछि ज्येष्ठ सदस्यका हैसियतमा संविधानसभाको पहिलो बैठकको अध्यक्षता गर्ने हुनुभयो, नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले। त्यस बेला राजतन्त्र निलम्बनमा परिसकेको थियो । र, निलम्बित राजतन्त्रको अन्तिम फैसला १५